Skip to content

श्रीबाबु कार्की

कृति

  • by

नैश्वरीय चेतनामा काव्य संरचना गर्ने युवाकवि हुन्- ठाकुर बेलबासे । जीवन्त विषयवस्तुमा सूक्ष्म र शालीन शब्दहरूमार्फत उच्च कल्पनासहितको अभिव्यक्ति उनको विशिष्ट निजत्व नै बन्न पुगेको छ ।

कागभन्दा कोइली चलाख

काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो ।

निद्रा

  • by

‘जीवनमा प्रशस्त पैसा कमाउन सकूँ’ । संसारमा कसैले गर्न नसकेको शोख मैले नै गर्न पाऊँ ।

उसले सोच्यो- “जीवन धनपतिहरूको उत्कृष्ट उपहार हो ।” धनबिनाको जीवन पृथ्वीको भार शिवाय केही होइन । उसले जीवनको एउटा आदर्श बनायो-सम्पत्ति ।

गीत र कविताका भक्त – हरिभक्त

  • by

हरिभक्तका हरेक गीतहरूले सङ्गीतका जो कोही स्रोताहरूलाई आत्मकेन्द्रीत र एकाग्र बनाउन पुग्छ । गीत र कवितामा सङ्गीतको प्राण भर्न सक्ने कटुवाल नेपाली साहित्यका अत्यन्त चर्चित लोकप्रिय एवम् निडर व्यक्तित्वका रूपमा सुस्थापित व्यक्तित्व हुन् ।

शीर्षक के हो ? (मुना बैशाख २०६६)

  • by

रामु झोलालाई माया गर्दैनथ्यो । ऊ विद्यालयबाट घर पुगेपछि झोला फुत्त भुइँमा पछार्दथ्यो । एकदिन मात्र होइन, रामुले सधैं झोलालाई त्यसै गर्दथ्यो ।

साहित्यमा लघुकथाको प्रभाव

  • by

नेपाली साहित्यमा मौलादो विधाका रूपमा अगाडि बढेको लघुकथा लेखन समकालिन साहित्यमा निक्कै लोकपि्रय भएको छ । लघु भन्ने साथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् ।