Skip to content


आज मायालुको हो दर्शन पाएर
मेरो आशा लौ पलायो
हराभरा भएर जीवन उदायो

यो साँझ झुम्दैछ यो रात रमाउँदैछ
यो मधुमासमा यो दिल आत्तिंदैछ
नसोच केही म छु तिमी छौ यो साँझ छ

म तिम्रो नजरमा म तिम्रो अधरमा
हामी एक्लै छौं यो ठुलो शहरमा
नसोच केही म छु तिमी छौ यो साँझ छ

शब्द – विश्वबल्लभ
संगीत – सम्भुजित बासकोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया
चलचित्र – जिन्दगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *