Skip to content

यहाँको चलन (गीति एल्बम)

मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो

मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो
तिमीलाई पनि यस्तो हुन्छ कि हुँदैन
पिरतीले नसाले छुन्छ कि छुँदैन
भन माया, भन माया