मेरो राजकुमार सुजन बुढाथोकी गद्य कविता by editorNovember 2, 2019आज म आज कमसल कमल छु कपासको भुवा वा सिसा या यस्तैकै छु,
ढुङ्गाचट्टान पनि सुजन बुढाथोकी गजल by editorNovember 2, 2019ढुङ्गाचट्टान पनि सब गलेर यहाँ कमसल-कमल भयो फुलबारी अनि जब जलेर जहाँ जहाँ जङ्गल भयो
अरुलाई प्याजले रुवाउँछ सुजन बुढाथोकी मुक्तक by editorNovember 2, 2019अरुलाई प्याजले रुवाउँछ मलाई त लसुनले रुवाउँछ
आँसु सुजन बुढाथोकी गद्य कविता by editorNovember 2, 2019प्रत्येक पटक म दुखहरुबाट भागेर र नुवाएर सुकिला बाटाहरुमा हिन्न खोज्छु
अब कैले आउँछ कुकुर तिहार सुजन बुढाथोकी गजल by editorNovember 2, 2019कस्ले बुझ्छ यार मलाई कस्ले पुज्छ मेरो निधार? सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार?
बिन्ती आज यो छातीमा सुजन बुढाथोकी गद्य कविता by editorNovember 2, 2019बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ मेरो देशमा दीपावली छ बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ मेरो देशमा दीपावली छ
यो सारा संसार सुजन बुढाथोकी गजल by editorNovember 2, 2019यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ
यी मान्छेहरू सुजन बुढाथोकी गजल by editorNovember 2, 2019यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन सायद उनीहरू अलिकति ठुला भएका छन्
चौकीदार राख्नुपर्छ सुजन बुढाथोकी गजल by editorNovember 2, 2019काँडाको बार बाँध्नुपर्छ बिजुलीको तार राख्नैपर्छ जङ्गलमा रुद्राक्ष रोपिएको छ चौकीदार राख्नुपर्छ
आज अपराधीहरुले सुजन बुढाथोकी गजल by editorNovember 2, 2019आज अपराधीहरुले यो देश यसरी लुटेको छ गाउँ घर फर्किएर नआऊ यार मेरो मन टुटेको छ
तिमी जून कि फूल कि कोइली? सुजन बुढाथोकी गद्य कविता by editorNovember 2, 2019म निदाउनुअगावै एक रात मेरो झयालको पर्दा उघारेर अनि मलाई सुटुक्क चियाएर आकाशको एक
पिनास र हृदयघात सुजन बुढाथोकी गद्य कविता by editorNovember 2, 2019धुलोधुवा र रुघाले मलाई पिनास भयो डियनयस भयो अलर्जी राइनाइटिस भयो
यो जिन्दगीमा जे छ सुजन बुढाथोकी गजल by editorNovember 2, 2019यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ के दिनु यार दुनिया बडो जालिम छ
अपराधीहरू समाएर देखा सुजन बुढाथोकी मुक्तक by editorNovember 2, 2019झुपडीमा आएर देखा! ढिडोगुन्द्रुक खाएर अघाएर देखा सरकार यदि तँ साँच्चै होस् भने अपराधीहरू समाएर देखा
आखिर अन्तिम उन्मुक्ति सुजन बुढाथोकी गजल by editorNovember 2, 2019आखिर अन्तिम उन्मुक्ति कहाँ कुबेरको धन रहेछ मानौ कि भगवान बस्ने मन्दिर हैन आफ्नै मन रहेछ
आखिर अस्पताल रहेछ सुजन बुढाथोकी गजल by editorNovember 2, 2019आखिर अस्पताल रहेछ अनि आफ्नै घर रहेछ अन्तिममा जाने त खोलाको बगर रहेछ
म, कविता, रक्सी र बा सुजन बुढाथोकी गद्य कविता by editorOctober 30, 2019जब म कविता लेख्न भनेर कलम र कागज समाउछु, रातमा तब म मेरा दुई चार शब्दहरुमा थकित भएर शब्दहरुकै डोजले म लट्टिन्छु,
जिन्दगी एउटा कविता सुजन बुढाथोकी गद्य कविता by editorOctober 30, 2019ऊ भन्छ कि यो जिन्दगी कविता प्रतियोगिता हो म मान्छु कि जिन्दगी नै स्वयम एउटा कविता हो
जल विम्बहरु सुजन बुढाथोकी गद्य कविता by editorOctober 30, 2019उसले मलाई नदी-किनार ताल वा, कुनै कुवा नजिकै ल्याएर