पत्रकारिता र साहित्यको मिश्रण डा. घनश्याम परिश्रमी पुस्तक/कृति समीक्षा मधुपर्क २०६८ बैशाख by kbsMay 5, 2011झण्डै चार दशक नेपालको आमसञ्चारका क्षेत्रमा सेवा गरेर उमेरको हद पुगी निवृत्त भएका दुर्गानाथ शर्मा कुशल सञ्चारकर्मीका रूपमा प्रसिद्ध छन् ।
धेरै दिन भोकै बसेँ तिम्रै लागि डा. घनश्याम परिश्रमी गजल मधुपर्क २०६७ पुस by kbsJanuary 16, 2011धेरै दिन भोकै बसेँ तिम्रै लागि दलदलमा पनि फसेँ तिम्रै लागि
फेर्नुपर्छ काँचुली नेपालले अब डा. घनश्याम परिश्रमी गजल मधुपर्क २०६६ असार by kbsJuly 4, 2009हिँड्नु हुन्न त्यै पुरानो चालले अब फेर्नुपर्छ काँचुली नेपालले अब । अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको बेच्न नपाओस् कुनै दलालले अब ।
खोलापारी ‘हुइयाँ’ गर्दै स्याल करायो डा. घनश्याम परिश्रमी गजल मुना २०६५ फागुन by kbsFebruary 25, 2009खोलापारी ‘हुइयाँ’ गर्दै स्याल करायो त्यो सुनेर मुनी पाठो निकै डरायो ।