भन्ज्यांगको चौतारी हौ तिमी “मझेरी”
थकान मेटाई दिने,
चारै तिरका स्रष्टालाई
एकै ठाउँमा भेटै दिने !
सदाको लागि ऋणी हुँ म “मझेरी’
तिर्न सक्दिन तिम्रो ऋण,
सदैब माया गर्नु है यसरी नै
नगर्नु ल! घृण !!
आखिर के हो?
सम्झनाका छालहरुलाई,
बिर्सनीको पर्खालहरुले छेकबार लायो कि,
अनि किन त सम्झनै छाड्यो नि?
मबाट त्यस्तो गल्ति त थिएन पृय !
एकासी किन म देखि टाढियो नि??