राजेश रुम्बा लामा
ए साथी ……
ए साथी …… पिर व्यथा टाढा राखी मिठो बोलि हाँसौ साथी, सुख दु:ख बाँच्ने आधार… Read More »ए साथी ……
लिलामी छ
लिलामी छ यो मन मेरो, कोहि छ भने “भने” हुन्छ, गहिरहिमा डुबी रहन्छ सक्छौ भने… Read More »लिलामी छ
हामी नेपाली……..
हामी नेपाली……..
हामी आफैले गर्न खोज्दैनौ
डाहा गर्छौ अरुले गर्दा पनि,
आदर्श बाण गफ दिन्छौ मुखले खुप,
हेर्दै नौ एक अर्का मर्द पनि !
बरु मुकदर्शक बनेर हेरी बस्छौ
नेपाली जातिलाई पर्दा पनि.
पशु समान व्यवहार हामी नेपालीलाई
बैरीले मन लाग्दी गर्दा पनि !!
तान्न खोज्छौ खुट्टा हामीले
बढौन खोज्यो भने कसैले पाइला,
नाङ्गै होस् या भोकै होस् अरु
भर्न खोज्छौ आफ्नै मात्र थैला !
यस्तै
मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
मेरो ढका टोपी हजुर मेरै खुकुरी, चन्द्र,सुर्य झन्डा बोक्ने मेरै पाखुरी ! मेरै ढका टोपीले… Read More »मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
