Skip to content

राजेश रुम्बा लामा

म त कोन को…………..

त्यती सारो छैन भो म खुनी
किन कुरा गरेको दिल छुनी
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त कोन को…………..

कि त मलाई भुत्तुक्कै मार
तिर लागेको मृगा झैँ नपार
कहिले मरौ भो

सिर्जनाको फुल

प्रकृतिले नफुला सिर्जनाको फुल
फुलाउनु छ हामीले यहाँ
साहित्यको सिरलाई
सगरमाथामा चुलाउनु छ हामीले यहाँ !

रुडी बादीले ग्रसित हाम्रो समाजमा
साहित्यरुपी महाबाणीले
सहि बाटो खुलाउनु छ हामीले यहाँ

किन आरोप लाउछौ ?

धोका दिएको भनौ भने
तिमीलाई साथ् दिएकै थिए ,
दुख पर्दा तिम्रो सामो
मैले नि आशु पिएकै थिए !

छाती भरि ब्यथा बोकी
तिम्रै लागि जिएकै थिए
मन तन फाड़द समस्याले
दुवै मिलि सिएकै थिए !!

जाने नौ कहिलै हार्नलाई ,

म त नया नौलो सोच्ने गर्थे,खोज्ने गर्थे
तिमीलाई सदा खुशी पार्नलाई ,
अतितका घाउ कोटाउदै तिमीले चाइ रहयो
मलाई बिहाल पारि आशु झार्नलाई !

हरेक कुरामा जिते जित चाही रहयो तिमी

जाने नौ कहिलै हार्नलाई ,

म त नया नौलो सोच्ने गर्थे,खोज्ने गर्थे
तिमीलाई सदा खुशी पार्नलाई ,
अतितका घाउ कोटाउदै तिमीले चाइ रहयो
मलाई बिहाल पारि आशु झार्नलाई !

खोज मेरो कमि कमजोरीहरु

खोज अझै खोज मेरो कमि कमजोरीहरु
यति तिमीलाई नाफा र फाइदा हुन्छ हुन्छ भने ,
थाहा पाको थिए प्रेम मा भूतलाई होइन
बर्तमान र भाबिस्यलाई सोच्नु पर्छ भन्ने
यति तिमीलाई भूतकालको बारेमा खोज्दा

आफैलाई लाग्छ घिन हजुर

तातो हावा संगै बालुवा र घाम खादै
बिद्छ मेरो दिन हजुर,
दिनै पिच्छे बढ्दै गर्छन
सय कट तीन ऋण हजुर !

बेर्थै आएछु झैँ लाग्छ
नभएको पिर चिन्ता लिन हजुर
छाउन नपाइ खिएर

फुलाउ सिर्जनाका नया नया फूलहरु

आफुले गर्न सकिन्न केही
अरुले गरेकोमा रीस र डाहा गर्छन
मानबको रुप लिएका जन्तुहरु,
यस्तोहरुको अगाडी अझै
सस्क्तारुपले अघि बढ्नु पर्छ
मेरो प्रिय शुभचिन्तक र बन्दुहरु !

पल पल तिम्रो सम्झनामा

पल पल तिम्रो सम्झनामा
तप तप आशु नचुएको कहाँ होर प्रिय
शायद धेरै माया गर्नाले होला कि,,,
सानो कुराले नि चसक्क मुटु नछुएको कहाँ होर प्रिय !

भन्छु भन्थे आफ्नु बास्तबिकता

खोइ कत्ता हो कत्ता

खोइ कत्ता हो कत्ता

केहि दिनलाई जान्छु भन्थि

गाको पनि थियो उनी

केहि खबर नि पाको हैन

कुन अवस्थामा छीन् पो कुनी ।

पुग्ने बित्तिक्कै खबर दिन्छु

भन्दै गाथिइ मेरो उनी

पिरतीको जाली

तिम्रो मृगनयना र खरायो-चाल देख्दा
बन्द परेलीमा थुनौं थुनौं लाग्यो ,
मैनाको झैं तिम्रो मोहानी बोली सुन्दा
तिम्रै नजिक हर क्षण सुनौं सुनौं लाग्यो !

स्वागत छ

स्वागत छ

उजाड उजाड मेरो मनको मझेरीमा
स्वागत छ तिमी बाहर बनि छाउ छौ भने
भुलेर सारा पिर चिन्ता
निश्चल माया लाउ छौ भने !

मेरो हरेक दुख सुखमा
तिमी प्रित बनि गाउ छौ भने

छाडी गए नि

छाडी गए नि

छाडी गए नि मलाई
तिम्रो साथ् पाए जस्तो
पराइको अंगालोमा बाधे पनि तिमी
म संग माया लाए जस्तो !

सोच्दा सोच्दै लथारक्का थाक्छु
तिमीलाई भेट्न धाए जस्तो
कुनै बेला खुशी हुन्छ यी मन

सानो सुन्दर हाम्रो देश मा

सानो सुन्दर हाम्रो देश मा
जनता भन्दा नेता धेरै भयो
भत्ता बढाउछन ति नै नेताको
गरीब जनता महंगी ले सेरेको सेरे भो !

दुइ जिब्रे नेतालाई साथ दिनु
इमान्दार जनताको योगदान खेरै भो

कुकुर सरह नेताहरु

कातिकको कुकुर सरह नेताहरु सत्ता भत्ता पाउन
सल्बलाए पछी
शान्ता सुन्दर नेपाली जनताको बस्ति राता रात
खल्बलाए पछि
अब सुख शान्तिको दिन कहाँ रह्यो र

मेरो माया उसको निम्ति……….

मेरो माया उसको निम्ति सुगन्दा बिनाको फुल भएछ
आफैलाई उन्ने फलामको सुल भएछ
मसानघाट हो भन्ने चिनाउने,कागजको तुल भएछ
अति झिर्ण,तर्ने नहुनी नारायणीको पुल भएछ
पहिला त मख्ख हुन्थी मेरो माया देखी ,,

गीत

दु ख पायो सारै नि धन पनि कमाएन
पिरै पिर सँधै भर मन पनि रमाएन ।

अरु त बाठो चलाख यत्ता उत्ति गरि कमाउछन्
भुलेर आफ्नो परिवार क्षणिकका लागि यत्तै रमाउछन् ।

न त सके कमाउन न पो सके रमाउन

म कति रोए रोए …..

म कति रोए रोए …..
पहिला खुशीले तिमीलाई पाएर रोए
अनि अन्जानमा माया लाएर रोए
भेट नहुदा तिमीसंग चाएर रोए
गोदौलीमा तिमीलाई भेट्न धाएर रोए
त्यो भन्दा नि धेरै त …..तिमीलाई थाहा छ??