स्वागत छ
उजाड उजाड मेरो मनको मझेरीमा
स्वागत छ तिमी बाहर बनि छाउ छौ भने
भुलेर सारा पिर चिन्ता
निश्चल माया लाउ छौ भने !
मेरो हरेक दुख सुखमा
तिमी प्रित बनि गाउ छौ भने
जिन्दगीका हरेक मोडमा उकाली ओराली
मेरै निम्ति धाउ छौ भने !!
तिम्रो कसम काली ……..
म जे नि गर्न तयार छु
आखिर तिमी पाउछ भने,……….!
आखिर तिमी पाउछ भने,……….!!
राजेश रुम्बा लामा
दोहा कतार
[email protected]