Skip to content

कुकुर सरह नेताहरु

कातिकको कुकुर सरह नेताहरु सत्ता भत्ता पाउन
सल्बलाए पछी
शान्ता सुन्दर नेपाली जनताको बस्ति राता रात
खल्बलाए पछि
अब सुख शान्तिको दिन कहाँ रह्यो र
यीनको लागि जनता देशको नागरिक कहाँ भयो र .??????

जनता र देशको सेवा गर्ने सेनाले नै चेली बेटीलाइ
पशुले झैँ ब्यबाहर गर्न थाले पछी
पुलिस भनाउदो जनताको सिपाहीले
जनता मार्न अपराधी पाले पछी
अब जनता सुरक्छित कहाँ रह्यो र
सेना पुलिस जनताको कहाँ भयो र …..???

राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *