Skip to content

राजेश रुम्बा लामा

भेटे साथी………..

भेटे साथी………..
धेरै भेटे साथी मैले
मेट्न खोज्ने मेरो पाइला ,
लुटिएर मलाई
भर्न खोज्ने उसैको थैला ..
अगाडी निच्च हासी दिन्छन
मनमा बोकी मेटौनी मेरो पाइला,
रिताएर मेरो आशु

मन लाग्छ मलाई

…मन लाग्छ मलाई…….

भुल्न मन लाग्छ मलाई
पुर्णिमाको कुन संगै,
फुल्न मन लाग्छ मलाई
पिपलको पात संगै !
नाच्न मन लाग्छ मलाई
बर्षादको झरी संगै
बाच्न मन लाग्छ मलाई
बनको न्याउली चरी संगै………….

राजेश रुम्बा लामा ‘अतृप्त’
दोहा कतार

“मन भित्र..”

“मन भित्र..”
बाहिरी रुपमा हासेपनि
भित्र मन रूएको
छाती भरि अभिलाषा
पुरा नभई तुएको छ !
हररात कल्पिदै
आशु थोप्पा चुएकोछ
थाहै नपाई आफै भित्र
सिनु सरि कुएको छ

म पनि त

“म पनि त”
म पनि त राम्रै छु
अन्तै नजर लाउछौ किन?
छबिस बर्ष काटियो बल्ल
जान्छौ भने लान्छु हिन !

जुग जवाना राम्रो छैन
तिमीले पनि मान्छे चिन
धन सम्पति नभए पनि
लागे छैन मलाई ऋण !!

“संगै बाचौला “

“संगै बाचौला ”
यो जन्ममा त यस्तै भयो भयो
अर्को जन्ममा संगै बाचौला सानु,
साटेर पीर चिन्त एकअर्कालाई
उकाली ओराली गर्दै नाचौला सानु !
छेद बिच्छेद भएका मनका चाहहरुलाई
संगै भलाकुसारी गर्दै गासौला सानु
यो जुनीमा पल पल रोएको सम्झिदै
पेट मिची मिची संगै हासौला सानु !!
यो जन्ममा त यस्तै भयो भयो
अर्को जन्ममा संगै रमाउला सानु .
छ्त्ता छुल्ल पोखिएको हाम्रो माया
रारा ताल झैँ एकै ठाउमा जमाउला सानु !
दु:ख पर्दा हरेक पल हातमा हात समाउला सानु ……………बस ………..
दु:ख पर्दा हरेक पल हातमा हात समाउला सानु !!!!!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

एकल लोक गीत

एकल लोक गीत

नेता सबै थालि गो बहुलाउन
देशमा बिकाश दिएन माहुलौना
अब के हुनी हो………..२
यस्तो हालत देखेर हाम्रो देश
कहिले सम्म रुनी हो .

कोहि बस्छन सत्ता मा निदाउदै

तिम्रै माया लाग्छ काली,

तिम्रै माया लाग्छ काली,
जति रीस उठे पनि अन्त्यमा त
तिम्रै माया लाग्छ काली,
माया गर्ने त हजार होलान
तर,यो मनले तिमीतिर ताग्छ काली !

जति दोषी देखे पनि तिमीलाई अन्त्यमा त

आधुनिक गीत

आधुनिक गीत
तिम्रो आखाको नानी भित्र
बास माग्न खोजेको थिएन,
यति कठोर छौ तिमी भनि
कहिले मैले सोचेको थिएन !
सिरिप चाहेको थिए
तिम्रो छात्रा छाया
अरुलाई दिई बाकी रहेको

kallu

देश खायो नेताले

देश खायो नेताले
अब चुप लागेर न-बसौ ,
बचाउनु छ हामीले देश
घर जानलाई कामर कसौ !

चुस्न सम्म चुसी गो देश
सोझो जनतालाई ठगेर ,
जिउदै गाडौ है यी सबलाई
मसान घाटमा लगेर !!

आज देश रोए रहेको छ …

आज देश रोए रहेको छ …

बिश्व उचइमान हिउका चुलीहरु पग्लिदै छन्

हरियो बन नेपालको धन जत्ता तत्तै आगो सल्किदै छन्

असल देशभक्त र कर्मयोगीहरुको झुपडीहरुमा

अनिकालको भेल पहिरो उर्लिदै छन्