Skip to content

राजेश रुम्बा लामा

धिकारछ जीबन मेरो

धिकारछ जीबन मेरो
न त अपनाउन सके तिमीलाई
न त तिमीलाई छाडी हिड्न सके,
न त समाजको अघि जिउन सके तिम्रो साथ् लिई
न त तिमीलाई लिई नाउ डाडा काटी हिड्न सके
धिकारछ जीबन मेरो …………

आरिसे र बेकामी सोचेछौ मलाई

आरिसे र बेकामी सोचेछौ मलाई
मलाई जस्तो अरुलाई नसोच्नु है ,
सारै मुटु दुख्दो रहेछ जुटो आरोपले
बिन्ती गर्छु आफ्नो सम्झिनेलाई
मलाई झै तिखो शब्द बाणले नघोच्नु है……….

आमाको सपना

आमाको सपना पुरा गर्न मैले नारीलाई इज्जेत गरेको हु
आफ्नु मायाजालमा फसाउन लागे नासंझिनु साथी,
बरु सम्मान गर्न सिका नारि जातलाई आमा सम्झी
नारीलाई खेलाउन सम्झी खेलाई आशु झार्न नतम्सिनु साथी ,!

म कामना गर्छु

म कामना गर्छु
झरनाको पानी सरी आँशु मेरो झरे पनि
कसैको बियोहोगमा छट्पटिएर म मरे पनि

दुखी नभइ सदा मुस्कुराउदैतिमी हाँसी दिनु
सयौँ सयौँ जुनी कसैको निम्ति बाँचि दिनु ।

सोच्दा सोच्द

गजल

सोच्दा सोच्द कयौ मेरा रात ढल्यो

छट्पटिमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ।

लिन्न भन्छु सोचहरुछात्तिभित्र आफै चल्यो

छट्पटीमा कोल्टे फेर्दा जीउ मेरो गल्यो ॥

बिते मेरा कति कति रातहरु

बिते मेरा कति कति रातहरु

सोच्दा सोच्दै बिते मेरा कति कति रातहरु

निन्द्र मै छाम छुम गर्छन् यि मेरा हातहरु ।

मुढा सरी जीउलाई ढलाई

सोचि रहन्छु थरि थिर

आफै देखी आफै डराई

आखिर मानबत हुँ म !

आखिर मानबत हुँ म !

जत्ति नै फुले पनि बेली चमेली

आखिरेमा सबै फुल ओइलेएर सुक्दो रहेछ

जत्ति नै नराम्रो र दुखी भए पनि मान्छे

आखिर मानबत हुँ म१ कसैको वचनमा मुटु दुख्दो रहेछ ।

होइन हौ होइन

म पनि त त्यति सारो गरिबी त होइन हौ

तिमीले जसरी धन सम्पतिमा

घमण्डी गर्न नजानेर पो त

म पनि त त्यति सारो सुकुम्बासी त होइन हौ

तिमीले जसरी धन सम्पतीलाइ्र

सबैकुरा नठानेर पो त ।

तिम्रो मायामा माती घुर्की देखाई

तिम्रो मायामा माती घुर्की देखाई

आबेगमा आएर पो तेसो भनेको
अहिले नै कहाँ म घर जान्छुर सानु
कमाउन आको दुर देश मा हेर
खालि हाट म कहाँ लान्छुर सानु !

तिमी लाइ नै थाहा छनी टालेको चोली

मलाईमाफ गर हइ ल,,,,

मलाईमाफ गर हइ ल,,,,

आफ्नो औगात्त भुलेर तिमीसँग दाँज्न खोज्नु

मेरो ठुलो दोष थियो सानु

तिम्रो माया पाउदा आफ्लुलाई भाग्यमानी सम्झिन्थे

तिमीलाई पछि पारी म अघि बढ्ने

कम्जोरी मेरै हो

कम्जोरी मेरै हो

गर्थेउ होला नि पुजा तिमीले

के गर्नु त देउता बनि तिम्रो मन्दिरमा बस्न सकेन

पुछ्थेउ होला नि ति कोमल हातले

के गर्नु त हर्षको आँशु बनि ति आँखाबाट खस्न सकेन ।

कतारको W होटेलमा केहि साँझ

चिसो हावाको सिरेटो सँगै मान्छेहरुको आउने क्रम्म बाग्लिदै थियोत्यस माथी रात पनि क्रमिकरुपले ढल्किदै थियो । होटेलमा पच्छिम्ली किसिमका गीत ताल न बितालको जति जति मान्छेको ओइरो बढ्न थाल्छ छिपिदै गरेको रातल

नभन्नु है

नभन्नु है

हराएछ कत्तै नभन्नु है

दुई दिन नदेख्दैमा

छाडिएछ लेख्न नसम्झिनु है

केहिदिन नलेख्दैमा ।

हिजो सम्म वाध्यता थियो

भुमिगत हुन

लुकेछ कत्तै म देखी नभन्नु है

बिन्ति छ नसोध ल !

बिन्ति छ नसोध ल !

नसोध मलाई किन आखा,नाख पुछेको भनि,
यो त मेरा बानि नै परि सकेको छ
नखोज आशुका ढिक्काहरु यी मेरा आखामा
ति त अघि नै तिम्र तिखा शब्दहरुमा झरी सकेको छ !

देश निकाला गर्नुपर्छ !

देश जब आन्तरिक ¢न्दमा पर्छअनि सुरु हुन्छ देशको नेता भनौदोहरुको दोस्रो राष्ट्कहा पाउना लाग्नसल्लाह लिनसहयोको याचना गर्न र आफ्नो पिडा सुनाउन । अरु राष्ट्का राष्ट्प्रमुखहरुनेताहरु त आफु काम बिशेषले देश ब

नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो!

नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो । कुरा २००७ को या त २०१७ साल होश वा २०४६ त्यसै गरी २०६२- ६३ नै किन नहोशइ धुपाउरे र कठपुतली नेता भनाउदोहरुको झण्ड र झोला बोक्दै आफ्नो ज्यान बलिदानको नाममा त्याग्नु अनि इ दयत्या चरित्र भएको स्वार्थी पाखण्डी नेताहरुले जे जे भन्छ तेसै तेसै गर्नु आम नेपाली जन्ताको गल्ति थियो ।