मेरो माया उसको निम्ति सुगन्दा बिनाको फुल भएछ
आफैलाई उन्ने फलामको सुल भएछ
मसानघाट हो भन्ने चिनाउने,कागजको तुल भएछ
अति झिर्ण,तर्ने नहुनी नारायणीको पुल भएछ
पहिला त मख्ख हुन्थी मेरो माया देखी ,,
अब त जति बगाए पनि माया,सुकी जाने मूल भएछ
म नि गर्व गर्ने गर्थे उसलाई देखी,
आहिले सोच्दैछु,माया गर्नु उनीलाई मेरो भुल भएछ
माया गर्नु उनीलाई मेरो भुल भएछ ……………
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
