हेरेको तिमीलाई आँखाले होइन मायाले हो
बोलाको तिमीलाई मुखले होईन मनले हो
सम्झनामा नाच्न मलाई कसले रोक्न सक्छ
सिउँदै रंगनु पर्दैन माया दिए पुग्छ
आकास सरी हृदयमा कुनै सानो ठाउँ देऊ
जिन्दगीको चौतारीमा मलाई बाँच्न देऊ
शब्द – सिन्धु रेग्मी
स्वर – सपनाश्री
संगीत – सम्भुजित बासकोटा
एल्बम – यहाँको चलन
