तिमी प्रतिमा विवश राई गीति कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012आँखाको नानीमा तिमी आकासको जूनमा तिमी लाखौँ ताराहरूमा तिमी मुटुको स्पन्दनमा तिमी ।
तिम्रो अघि उदाएको जुन बिहानी छ रामलाल जोशी गजल मधुपर्क २०६८ माघ by ksMarch 11, 2012तिम्रो अघि उदाएको जुन बिहानी छ सुहागरात त्यसले बिथोलेको कहानी छ ।
सिंहदरबार अतृप्त पाण्डेय गद्य कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012एउटाले भन्दैछः सिंहदरबार, चटकेहरूको अखडा
मेरो पहाड जीवराज घिमिरे गद्य कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012पहाडले आफ्नो छातीमा खोपेर मोटर गुडाएछ
नआए हुन्थ्यो हररात सपनीमा वसन्त सापकोटा गीति कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012नआए हुन्थ्यो हररात सपनीमा दुखेको यो मन अझ दुखाउन
अधूरै रहे गाना राजेन्द्र चोथाले गजल मधुपर्क २०६८ माघ by ksMarch 11, 2012अधूरै रहे गाना च्यातिदियौ तिमीले मेरा गीतका हर पाना ।
अब विग्रहबाट समास निस्कनुपर्छ पलपल दाहाल गजल मधुपर्क २०६८ माघ by ksMarch 11, 2012अब विग्रहबाट समास निस्कनुपर्छ भ्रमको ज्वालाबाट विश्वास निस्कनुपर्छ ।
आँखाभित्र अट्न सक्ने मधु 'आजित' केरुङ गजल मधुपर्क २०६८ माघ by ksMarch 11, 2012आँखाभित्र अट्न सक्ने, नानी हुनु तिमी तिर्खा लाग्दा प्यास मेट्ने, पानी हुनु तिमी ।
पङ्ख खोली बोलाएझै प्रकट पगेनी शिव गीति कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012पङ्ख खोली बोलाएझै भाले मुजुरैले उसैगरी बोलाउनुभो मलाई हजुरैले ।
केही टुक्राहरू राजेन्द्र थापा गद्य कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012१ बाघ राजनीति यौटा बाघ मर्छ – खबर बन्छ त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन थुक्क राजनीति !
धेरै देखियो दिनेश सिम्पाने गजल मधुपर्क २०६८ माघ by ksMarch 11, 2012देशको चिन्ता गर्नेहरू धेरै देखियो मौका पाए चौका हान्ने धेरै भेटियो ।