roshan mishra
इन्जिनियरिङ नेपाली
कृति:इन्जिनियरिङ नेपालि
लेखक:लालानाथ सुबेदि
बिषय:इन्जिनियरिङ क्षेत्र अध्यान गर्ने बिधार्थिलाई कार्यक्षेत्रमा सहयोग पुग्ने गरि बिभिन्न जानाकारी प्रस्तुत कूतिबाट प्राप्त गर्ने सकिन्छ।
महत्त्ब:इन्जिनियरिङ क्षेत्रलाई अझ ब्यापक र बृह्रत बनाऊन बिभिन्न ज्ञान बर्दक बिषय बस्तुको समाबेश गरिएको छ।बिधार्थिमा उपयोगी ज्ञान दिने उद्धेश्यले बिभिन्न बहुउपयोगी बिषयबस्तुको समाबेश गरिएको छ।आफ्नै देश भित्र दक्ष र उपयोगी इन्जिनियर उत्पादन गर्न यस कुति ज्यादै महत्वपुर्ण देखिन्छ।
प्रभाब:नेपालमा इन्जिनियरिङ क्षेत्रलाई बिकाश गर्ने यस पुस्तले केहि प्रेरण प्रदान गरेको छ।
शरू
हाम्रो चोखो प्रेम
छुटाएर गयौ शरू॥
अफ्नो नबजिबन
जुटाएर गयौ शरू॥
सुन्दर ति सपना बोकि सघै जिउने भन्थेऊ
आज पूरै सपना बुझाएर गयौ शरू॥
मायाको सम्बन्ध सधै अमर हुन्छ भन्थौ
प्रेमको इतिहास मेटाएर गयौ शरू॥
तिमै लागि यो धर्ती बाचेको थिए
अरूसगै सिउदो भोराएर गयौ शरू॥
रंगिन जिबन तिमि आफु जिई
मलाई आशुमा डुबाएर गयौ शरू॥
तिमि गए पछि थाहा भो
दोबाटोमा माया छाडे पछि थाहा भो।
मेरो चोखो माया मारे पछि थाहा भो।
सगै जिउने,बाच्नि भनि लाको माया
मलाई एक्लै पारे पछि थाहा भो।
हासो खुसि साटि-साटि बेचेको थियौ प्रिया
तर माया आज अन्तै सारे पछि थाहा भो।
मायाको गन्तब्यमा पुग्ने तिम्रो त्यो सपना
बिचबाट नै अन्तै बाटो मोडे पछि थाहा भो।
सधै अमर रहने हाम्रो प्रेम सम्बन्ध
चोखो प्रेमको नाता तोडे पछि थाहा भो।
तिम्रो कुनै हात छैन
सायद भुल मेरै थियो
तिम्रो कुनै हात छैन ।
अमुल्य त्यो सिउँदो भरूँ
भो मेरो औकात छैन ।
मक्किएको भत्किएको मेरो घरको छानो मुनी
तिमीलाई रिझाउने सम्पतिको खात छैन ।
मलाई त भाग्यले नै,धेरै पटक धोका दिए
तिम्ले दिए भन्दा ठुलो,अरू कुनै धात छैन ।
चाखिसके सबै थरि,थरि नसा तर
तिमीलाई भुल्न सकँने त्यस्तो कुनै मात छैन।
लुकाएर पिडा मनमा सुकाएर आँशुहरू
कसरी म भन्न सक्छु,नरोएको रात छैन ।
- « Previous
- 1
- 2

मेरो मनको बन्धनमा बस्छौ त बन्धना
चर्किएको थियो मुटु फुटाएर गयौ किन?