Skip to content

गजल (मेरो हासो तिमीलाई)


मेरो हासो तिमीलाई दिउँला
दुई मुटुलाई मिलाएर सिउँला

म त तिम्रो यादले पागल भए
जीवन भरि एक भएर जिउँला

मेरो पुरै जीवन तिम्रो हातमा दिन्छु
तिम्ले धोका दिए बिष पिउँला

चाहे मेरो मुटु मागी हेर सानु
तिम्रो लागि छाती चिरि दिउँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *