Skip to content

नसालु नयन देखाएर गईमेरो धड्कन बडाएर गई


नसालु नयन देखाएर गई
मेरो धड्कन बडाएर गई

कसले देला माया भनेथे
मलाई माया चडाएर गई

कसैलाई माया गर्दिन भन्थे
मुटुमा नाम लेखाएर गई

प्रेम गर्न नजान्ने मान्छे भन्थे
आज प्रेम रस पढाएर गई

Leave a Reply

Your email address will not be published. Required fields are marked *