Skip to content

जनक र अन्जला


तिमीलाई नौमती बाजा बजाएर ल्याए
दुलईको नौलो रूपमा सजाएर ल्याए

बाँकी जीवन तिमीसगैँ जिऊछु अब
कहिल्यै पीडा नदिने बाचा बधाएर ल्याए

जन्म धरमा खुसीसगँ बसेकि थियौ तिमी
तिम्रो प्यारो माईती घरलाई छुटाएर ल्याए

यो धर्तीमा तिमी मात्र मन पर्यो मलाई
सिन्दुरले तिम्रो सिउदो रंग्याएर ल्याए

Leave a Reply

Your email address will not be published. Required fields are marked *