एकान्तमा एक्लै रुने मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleOctober 24, 200910 Commentsएकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु सफलताको आशैमात्र धेरै मलाइ हानि परयो
तिम्रो ओठ्लेपनि मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleOctober 19, 20092 Commentsतिम्रो ओठ्लेपनि मायाको गीत गायो तिमिमेरो म तिम्रो येही आवाज सुनायो तिम्रो नाम भए जीवनका हर खुसिहरु तिम्रो तगारोमा पुगें बल्लमन मुस्कुरायो तिमिमेरो म तिम्रो येही आवाज सुनायो
सकियो झारेर आँसु मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleOctober 18, 20098 Commentsसकियो झारेर आँसु अब रूदा पासको छ चोटमा दुखेको मन बन्चराले तासेको छ उसलाई मायाको हाँसो हास्नपनी सिकाएँ आज उ दिनरात अर्कैको खुसी हासेको छ चोटमा दुखेको मन बन्चराले तासेको छ
लामालामा केशरासी मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleOctober 6, 20096 Commentsलामालामा केशरासी सर्सिएर लुक्नखोज्दा गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा सरसर हावा बहिरहयो दुपटाले दाउ हेर्यो छरपस्ट अंग छोड्यो घर्सिएर लुक्नखोज्दा
साँचेर कति राखु मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleOctober 5, 20094 Commentsसाँचेर कती राखु मालाबुन्ने फूल मैले दाँजेर कती बसु तिम्रो मेरो भुल मैले खल्तीमा तस्बीर राखी कती मन्दिर धाउँ पाउँ तिमी भनि कती चढाउँ त्रिशुल मैले दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
यो दिल मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleSeptember 27, 2009यो दिल रमाए हुन्थ्यो दशैं आयो यो सालपनि मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि दियालो बाली कुर्दिहून आमा आउला कि छोरो भनि सुक्सुकाउदै भन्दिहुन ऋणै ऋण लायो यो सालपनि
पापी हुदारहेछन मनोज काफ्ले 'मनसुन' गीति कविता by Manoj kafleSeptember 27, 20096 Commentsपापी हुदारहेछन निर्दोष मुटु पोल्ने मान्छे लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे तिमीमेरो सपनाको राजकुमार एउटालाई सुम्पिएर अर्कोसंग मन मुटु खोल्ने मान्छे लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे
आयो रे भन्छन दशैं मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleSeptember 19, 20094 Commentsआयो रे भन्छन दशैं त्येसैले रमाइदिउकि म बिर्सेर पिंडा खाएर खुसि अघाइदिउकि म हुदैन रुन भनेर भन्छु झन मन कुँडियो नज़रको ज्योति कसिलोपारि बगाइदिउकि म बिर्सेर पिंडा खाएर खुसि अघाइदिउकि म
जोबन साँची नबसे मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleSeptember 15, 20092 Commentsजोबन साँची नबसे ए सुन्दरी नानी तिमी भरपर्दो एउटा रोज हजारौमा छानी तिमी
हिजो राती सपनीमा मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleSeptember 7, 20092 Commentsहिजो राती सपनीमा झल्किएर आइन उनी मिलनको कल्पनामा पल्किएर आइन उनी रैछ मनमा रातैभरी अंग अंग छुने मेरा यौवनाको रंग आफै भल्किएर आइन उनी नसकेर सहन त्यो तातो हावा मुटुभरी
कल्पनामै विलाई गए मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleSeptember 3, 20095 Commentsकल्पनामै विलाई गए छालहरू जिन्दगीका मुटु चिरी हासीरहे हालहरु जिन्दगीका सिर्जनाका फूलहरु नफुलेरै ओइली गए अन्येउलमै बिते चौबिस सालहरु जिन्दगीका रोपियो झिरमा अनि आगोको रापमा बल्यो
पाएदेखि साथतिम्रो मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleAugust 29, 20097 Commentsपाएदेखि साथतिम्रो भा’छ के नै पाए जस्तो दुइदिन भा’छ देख्यामात्र बर्षौ माया लाए जस्तो हजारौ मा चुन्येउ अरे सपनीमा चुम्येउ अरे लजाएर आखातर्छौ गर्छौ कसम खाए जस्तो
दागबत्ती दिन पाइन मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleAugust 25, 20096 Commentsन त केही पाई गयौ न त केही लिई गयौ जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला नाम लिई बोलाउने मनको चाह मन नै रह्यो कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला
कलकलाउदो यो जवानी मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleAugust 20, 20093 Commentsजीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु
आँसुको पोखरीमा मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleAugust 5, 20094 Commentsआँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
रानी बनमा लुकी लुकी मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleJuly 25, 20095 Commentsबाचुन्जेल मेरो जीवन तिमीसंगै काट्न चाहन्छु रानी बनमा लुकी लुकी दुई मुटु साटन चाहन्छु
नसाको संसार मनोज काफ्ले 'मनसुन' गद्य कविता by Manoj kafleJuly 25, 2009कसैको अमानत नदिनु मलाइ आज म आफै अमानत छु l अभूत शब्द जाल ले पिरोल्दा औसिमा मरे पुर्णिमा मा सलामत छु
सारंगीको धुन सुनी मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleJuly 21, 20098 Commentsरमाएर जीवन भरी माया कसी बाँचिदेउ सारंगीको धुन सुनी छेउमा बसी नांचिदेउ खुसीमा नै बित्न पाउन बचेका यी भोलीहरु चन्द्रमाको मुस्कान संग दिलमा पसी हांसिदेउ
भत्किएका रहरहरु मनोज काफ्ले 'मनसुन' गजल (गीत) by Manoj kafleJuly 20, 20096 Commentsटुक्रिएर फेरी आफै डोरिएका हातहरु मुटुभरी पिडा सही घोरीएका रातहरु छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ जीवन भयो पातै पात सोरीएका खातहरु सहिदिउला निधारमा कोरीएको ब्येथाहरु
सन्त्रासको निसिमा रोएँ मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleJuly 18, 200911 Commentsसन्त्रासको निसिमा रोएँ चोटै चोट लुकाएर बिलौना मा बिहानी भो नयनहरु सुकाएर जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर बेअर्थको संघर्ष यो उन्मुक्त यी भाग्य रेखा