Skip to content


कसैको अमानत नदिनु मलाइ
आज म आफै अमानत छु l
अभूत शब्द जाल ले पिरोल्दा
औसिमा मरे पुर्णिमा मा सलामत छु

अमल नगरी निद आउन्न
अलिकति नसामा छ जीवन
सत्ये बोल्नको लागी l
चड्दै गएको छ नसा नसामा – नसा

दोषी निर्दोष छन् यहा
पापी निश्पाप निश्कलंक छन्
जन्मदै दुध पिउनेहरुले
नशा पिउन थाले
गरिखाने गरिब मारिए
समाज सेबी धर्मात्मी मारिए
देशले नसा पिउन थाल्यो
छोडदा हिदने लाग्दा ढलने
युग पनी नासामा लरबलाई रहेछ

कसैको अमानत नदिनु मलाई
आज म पानी नशा माँ छू
अनी मेरो मनपनि नसामा छ ll

मनोज काफले
कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *