नारायण पोखरेल
असहाय नारी पिडा
सुख पनी छ दुख पनी छ
जीन्दगी कहर पनी छ रहर पनी
छ हिजो
भोली छ
मन भरी फुल र
गोली पनी छ
छ नरम बिस्तर हरु
काँडा , सुल हरु पनी छ
चेतन अचेतन दोष मन्का
प्रीती फुल्ने रंग छ
यस्तै कुरुप जीन्दगी
न बुझिने ढङ पनी छ
कहिले दङ
नौ रङ छ
खिल्चन यादमा नब रंग पनी छ
बेहोसी मन कोई साथी संग छ
यातनका संग योवन को मर्दन
छिया छिया छाती
जल्दो रैछ जलन
साथ छाडछन सबै जन
मधुमया हुन्न किन सब दीन ?
मेरो कथा छ
सुन्छौ म भन्छु मेरो पनी कथा छ
आफन्तले सताएको मेरो पनी ब्यथा छ्
मुटु फुट्छ बोल्दा भित्र भित्रै के था ‘ छ
निस्कन्न ती किन किनकी अथाह छ
सुन्छौ म भन्छु मेरो ………..,…..
देश छ भताभुङ खाने मात्र भुँडी छ्
मार्छन जनाता यहाँ सर्वहाराकै खुँडी छ
काटी कैयों वसी सत्ता रजाई ती गर्दै छन
पठाइ युवा वीदेशमा मोज तीनी गर्दै छन
सुनाउ कन्हा के म यस्तै यस्तै कथा छ
भनौं के यन्हा म नेपालिकै ब्यथा छ
मेरो गीत को आवाज हौ
मेरो गीत को तिमी आवाज हौ
मेरो धुन्को तिमी साज हौ
तरङ ले बोल्दछ मन मेरो
मेरो मन्को सरताज हौ
फुलका सुगन्धहरुमा
प्रकृतिका रंगहरुमा
खिल्दछौ तिमी नै तिमी
मेरा हर तरंगहरुमा
जुनको ज्योत तिमीमा
हुन्छ मेरो कम्पन संग
मेरो माधुर्य हिस्सी स्वर
गद गद म तिम्रो विभोर संग
चेतन मन यो झुल्छ तिमी मा
हर दिन रात भुल्छ तिमीमा
यादका सव परिवेसहरु
म खोजछु हुनछु तिमीमा
नव वर्ष -यो हुर्मत को गान
नव बर्ष को सौगात हर बर्षलाई
पहीरो लागेको घर खेत नेपाली हर्ष लाई
प्रचण्डे ज्यानमाराको रजाँई उ राजा
यो नव बर्ष नेपाली को सजायँ खाजा
भत्केका घरछन छ भुकम्प बाढी
न भो सुधार केही नेपाली छन खाडी
कुरा ठुला मधेसी देउवा जाली
देस अचानु बनाउछन चोर्छन फाली
उन्लाई बर्ष नयाँ रति छैन स्वाभिमान
कसरी कन्हाँ गाउ म यो हुर्मत को गान

मेरो दुखमा खुसी हुने