Skip to content

म संग रम्छौ कि तिमी ?

मेरो चाहतमा आउछौ कि तिमी
मेरो जजवात्मा आउछौ कि तिमी
छु म अंध्यारो मा बन्द कतै
कतै उज्यालो छर्छौ कि तिमी

एक्लो छु न पाएर साथी
कतै साथी बन्छौ कि तिमी
भुली आफु भुलाई सारा
म संग रम्छौ कि तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *