छर्छ हाम्रो राष्ट्र माधुर्य चारैतिर
दिन्छ हिमाल आर्य भाव मुस्कान्ले तलतिर
हिम नदी हाम्रा भन्छ हामी छौं जलका धनी
कामी कुर्र क्षुद्र गर्छ हाम्रो नै दोहनी
कुपुतहरू जन्मिएछन मास्दैछन देश गौरव
थाँती पुर्खाको इज्जत सबै बेच्दै छन तलतिर्
तल हाम्रा बासमा आइ मिसिई खाँदै छ हाम्रै जन
चेत मधेशपारिले गर्दैन कहिले जल सिंचन
पाखुरी यी हाम्रा बलिया हाम्रा बीरताका भावले
झुक्छ सत्रु बाहीरी। हाम्रानै त्याग देश स्रदाले
न बिकौं हौ ढृढ न झुकौं गई तलतिर
ठाडो राखौं शिर आफ्नु नेपालीको गौरव
