जीवन हाम्रो संग्लो पानी हो रामविक्रम सिजापति आधुनिक गीत by editorApril 20, 2014जीवन हाम्रो संग्लो पानी हो सलल राजै खोला झैं बगौं सलल
एकोहोरो धुनको त्याग रामविक्रम सिजापति लोक कथा गोरखापत्र दैनिक (शनिबार) by kbsJuly 26, 2011अनु. रामविक्रम सिजापति चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।
उनकै सम्झनामा रामविक्रम सिजापति गीति कविता मधुपर्क २०६७ कात्तिक by kbsNovember 8, 2010लाग्छ मलाई भूल गरेँ भनेर बढ्दो छ चिन्ता अति नै घनेर जानेको सल्लाह दिन्थ्यौ मलाई गर्थे म काम सब नै मिलाई ।।१।।
अँजुलीभरी मलाई माया कोसेली दिएर रामविक्रम सिजापति गीति कविता मधुपर्क २०६६ असार by kbsJuly 4, 2009अँजुलीभरी मलाई माया कोसेली दिएर जीवनभरको व्यथा दियौ कसरी रोजेर । हाँस्दा देखेँ माया तिम्रो सुकुमारी फूल तर रहेछ जीवनभरको मुटु पोल्ने भूल
आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन रामविक्रम सिजापति गीति कविता मधुपर्क by kbsOctober 5, 2008आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ? जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।।