Skip to content

जीवन हाम्रो संग्लो पानी हो


जीवन हाम्रो संग्लो पानी हो
सलल राजै खोला झैं बगौं सलल

मानिस हो मानिस भै मानिसमै हराऔं
दुई दिनको जिन्दगीमा मनमा केही नराखौं

माया राखुँ माया जोडुँ मायामै भुलौं
साटौं मुस्कान साटौं जीवन चारैतिर बाडौं

शब्द – रामविक्रम सिजापति
स्वर – बिनोद गुरुङ
संगीत – दीपक जंगम

Leave a Reply

Your email address will not be published. Required fields are marked *