कोहि भन्छन बुडी घरकी लक्छिमी हो
कोहि भन्छन खान र लाउन को भोक हो
तर म भन्छु साथी हो………..
घरकी बुडी त दिमाग खाने रोग हो !
कोहि भन्छन बुडी त सुख दुखमा साथ् दिने साथी हो
साहित्यक अभिबादन छ मित्र
बदाई सहित नमस्कार,
साहित्यको बगैचामा सदा मुसकुरौनी
परीलाई म के नै दिन्न सक्छुर उपहार ?
सुनेको थिए,थाहा पाएको थिए,नेपाली चेलीहरु
पर्दैन अब मन्दिरमा जान,
नगरे हुन्छ पुजा पाठ
मन्दिर अब मन्दिर रहेन,
बनाई सकेको छ मसान घाट !
पुन्न्य कमाउने नाममा मठ मन्दिर होइन अब
बृदास्राम र अन्थालय धाए हुन्छ
जूनको शीतल किरण छरी बुद्ध तिमी आऊ
तिम्रो मातृभूमिलाई कहिल्यै नरुवाऊ
तिम्रो मातृभूमि जोगाऊ बुद्ध तिमी आई यहाँ
लुछ्ने बेच्ने भा’छ अहिले मातृभूमि जहाँ
चार जाति छतीस वर्ण नेपालीका जाति
प्रहार गर्दैछन एकाआपसमा छातीमाथि लाती