चाहे फुल्न देऊ तिम्रो सामो, चाहे गेंडा रेतीलाई
मेरो जीबन सम्पर्ण गरे सधै तिमीलाई !
तेती कम्जोर लाग्दैन मलाई, हाम्रो प्रेमको डोरी
जुनै पनि बेला हुन सक्ने चोरी……
राखेको छु मुटुभित्र काडेतारले बेरी,
जन्जिर यो मेरो नसै नसाले घेरी !!
चाहे जीउन देऊ आफ्नै साथ्, चाहे एक्लै जाऊ छोडी
मेरो संसार त्यागी दिए, सिरिप तिम्रो लागि…..
त्यति झिनु लाग्दैन मलाई हाम्रो प्रेमको दरबार
जुनै पनि बेला ढल्न सक्ने
आगोको झिल्का पर्दा समेत पराल सरि झल्ना सक्ने!
चाहे फुल्न देऊऊऊऊऊउ …………………..हे हे हे हे ल ल ल ल ल ल…………………
राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com
