सचेत पाठक बनेदेखि नै म गुलावी सहर जयपुर राजस्थानप्रति हुरुक्क थिएँ । मेरो कर्मक्षेत्र सञ्चयकोषको तर्फबाट दिल्लीमा साताव्यापी सेमिनारमा सहभागी हुने अवसर मिल्यो । दिल्लीस्थित राष्ट्रिय सामाजिक सुरक्षण न
बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच.
बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उन
दसैँको शारदीय र सुरम्य ऋतुमा मात्र होइन, चैतको सानो दसैँमा समेत नेपाली जनमानसले हर्ष उल्लाससाथ दसैँ पर्व मनाउँछन् । बडादसैँको आगमनअघि नै दसैँ पर्व मनाउने तयारी हुन थाल्छन् । दसैँको घटस्थापनादेखि नै जन