समन्वयवादको आवश्यकता कमल रिजाल आध्यात्मिक विश्लेशण युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011रामकृष्ण परमहंस भन्छन्- ‘प्रायः मानिस परचर्चामा दिन बिताउने गर्छन् । यसरी हमेसा अरूको गुण र दोषको चर्चा गर्नाले अरूले अहित त गर्ला नगर्ला तर आफ्नो अहित भने गरिरहेका हुन्छन् किनकि आत्मचर्चा र परमात्मा चर्चाको प्रमुख बाधक भनेकै परचर्चा हो ।’
परिचित अनुहार श्रीबाबु कार्की लघु कथा युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011“आमा आज फिस तिर्ने अन्तिम दिन हो ।” छोराले आमालाई आग्रह गयो ।
नयाँ वर्ष विपना थापा गद्य कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011नयाँ वर्षको आगमनसँगै फूल्न थाल्छ मनभरी उल्लास र आशाका फूलहरू
देश र हामी नवीन काफ्ले राष्ट्रिय कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011हामीले हिजो पनि यो भूमिलाई आफ्नो देश ठान्यौं आज पनि आफ्नै ठानेका छौं
गुराँस फुलेको वसन्त राम बर्तौला 'आँसु' गद्य कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011थोत्रो क्यालेन्डर पुराना विचारधाराको विदाइ सँग-सँगै सबैको घर आँगनीमा
फेरि आयो वहार ! बद्रीप्रसाद दाहाल पद्य कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011वन-उपवन फुल्दै, रङ्ग छर्ने वहार । पवन मन-मझेरी, दङ्ग छन् गीत हार ।। मधुकर-तर मारी, पुष्प-माधुर्य चुस्छन् । भ्रमर-सरसजाई, वाटिकाभित्र घुस्छन् ।।१।।
स्वागत हे नयाँ वर्ष ! डा. राजेन्द्र विमल गद्य कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011स्वागत स्वागत हे नयाँ वर्ष ! स्वागत स्वागत हे नयाँ वर्ष ! कदम्ब तरू-तल गाउन थाली राधाझैं कोइली मनै भो वृन्दावन,
नयाँ वर्ष दुर्गालाल श्रेष्ठ गद्य कविता युवामञ्च २०६८ बैशाख by kbsMay 9, 2011सबतिर लहलह आश पलायो छायो हर्ष नयाँ तरुको हरियो पात सुसायो आयो वर्ष नयाँ