Skip to content

editor

माया लाउने कुरा

  • by

माया लाउने कुरा आजै थाल्न पाए हुन्थ्यो
मनभित्रको टुकी सधैँ बाल्न पाए हुन्थ्यो ।।

विदेश जाने भाइ बैनीलाई भन्न मन लाग्छ
आफ्नै मुलुकतिर पाउ चाल्न पाए हुन्यो ।।

Read More »माया लाउने कुरा

डर पनि यति धेरै

  • by

डर पनि यति धेरै किन गर्‍या होला
यसै यसै पर पर किन सर्‍या होला ।।

तलाउझैँ शान्त थियो मेरो मन अस्ति
माया गर्ने बहानाले किन हर्‍या होला ।।Read More »डर पनि यति धेरै

अलैंचीका दाना जस्तै

अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।

Read More »अलैंचीका दाना जस्तै

नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन

  • by

भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।

Read More »नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन

तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न

  • by

भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ।

Read More »तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न

सहकारी

  • by

”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्‍यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।

Read More »सहकारी

तुफान आउनै पर्दैन

  • by

तुफान आउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
आगो लगाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ

मेरो मन मुटु खुशी तिमी नै हौ यसैले छोरा
म मुस्कुराउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ 

Read More »तुफान आउनै पर्दैन

पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

  • by

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।

Read More »पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

तिमीसँग मेरो माया

  • by

तिमीसँग मेरो माया चुलिने भो भोलि मात्र
मनमा जेजे भए पनि खुलिने भो भोलिमात्र ।

राम्रो गरी घुलमिल परिचय भएपछि
एकार्काको भाव बुझी घुलिने भो भोलिमात्र

Read More »तिमीसँग मेरो माया

थाहा छ ढुङ्गालाई

  • by

थाहा छ ढुङ्गालाई, ढुङ्गाले पनि फुटाउन सक्छ।
सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ।

आँखाभरिको आँसु, मलाई उपहारमा पठाऊनु
मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ।

Read More »थाहा छ ढुङ्गालाई

‘सम्झनाका लहरहरू’ लोकार्पण

  • by

युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।

Read More »‘सम्झनाका लहरहरू’ लोकार्पण

ड्रगिस्ट

  • by
NandaLalAcharya-09

‘कोरोना ! कोरोनासँ लोग खैस परलै । दुसरे गाडीसँ चैल जाइछी ।’

कोरोनाका कारण मान्छे ढलेको सम्झँदै यात्रारत् बसबाट एक अधबैँसे उत्रियो ।

Read More »ड्रगिस्ट

गुच्चिने अँखौटा

  • by

कृपया शान्त भएर सुन्नुहोस् कि यो छ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

Read More »गुच्चिने अँखौटा

कस्को दोष

  • by

फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ

Read More »कस्को दोष