Skip to content

editor

गुरुदक्षिणा

  • by

मैले जब धान काटे तब तरकारी खेतीको लागि मलको व्यवस्थापन गरे । तर तरकारी लगाउँदै र मल हाल्दै जादा एकबोरा मल पुगेन । बिउबिजन अँझैँ बाँकी छ । त्यो बिउँविजन त्यसै खेर फाल्न पनि भएन । एकबोरा सुली ल्याएत सबै बिउबिजन रोप्न सकिन्छ ।

Read More »गुरुदक्षिणा

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी

  • by

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

Read More »डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी

सम्मान

  • by

उसले गम्भीर हुँदै भन्यो, “आजभोलिका नानीहरूलाई देखेर मलाई लाज लाग्छ । किनभने उनीहरू आफूभन्दा ठुलालाई सम्मान र इज्जत गर्न नै जान्दैनन् । गहिरो गरी खङ्गालने हो भने कता–कता आजको शिक्षा र संसकारको कमी नै पो हो कि ?”

Read More »सम्मान

जुम्रेको डायरी

  • by
NandaLalAcharya-09

कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु ।

Read More »जुम्रेको डायरी

पृथ्वीनारायणप्रति

  • by

हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।

Read More »पृथ्वीनारायणप्रति

कान्छो

  • by

“सबैको भरमा पर्यौ तिमी,
कोही तिम्रो भरमा परेनन् !”

एक चर्चित गायकले गाएको गीतका दूई पङ्क्ति गुनगुनाउँदै चप्लेटी ढुँगामाथि बस्यो कान्छो । दुई वर्षदेखिको खडेरीले कान्छाको परिवार अलपत्र परेथ्यो ।

Read More »कान्छो

श्रीमानश्रीमती

  • by

“श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त ।“ यो श्रीमतीको आरोप थियो ।

“काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरि काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र?“ श्रीमानको स्पष्टोक्ति ।

Read More »श्रीमानश्रीमती

बक्सिस चाहिँदैन

  • by

सडकको बायाँ किनारको पेटीमा, मोचीहरू लाइनै बसेर, विभिन्न व्यक्तिहरुका जुत्ता चम्काइरहेका थिए । मिठा मिठा गफहरुले, ग्राहकहरुलाई मख्ख पारिरहेका थिए ।

Read More »बक्सिस चाहिँदैन

तन्मय गद्य-कविता

  • by

तपस्यारत सबै गणराज्यमा मनिषीहरू बहस गरिरहेका थिए । भोलेनाथले अङ्कनाएर विष्णुलाई सोधे, “जेनको अर्थ के होला, प्रभु ?“

“परमात्मा !“

Read More »तन्मय गद्य-कविता

तुफान

  • by

तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरूसँगको सङ्गत रह्यो । त्यसैले उसलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्जेल्स्, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो ।

Read More »तुफान

बिस्मात

  • by

पवित्रालाई तिहारको रौनक सारै मनपर्थ्यो । पशुपंक्षी र मान्छेलाई भगवान् मानेर पुज्ने परम्पराले तिनी प्रभावित भएकी थिइन् । मराउ-पराउले गर्दा चारवर्ष भइसकेको थियो चाडपर्व नमनाएको पनि।

Read More »बिस्मात

गुनको मूल्य

सानो बच्चाको रोइरहेको आवाज बाटोमा हिड्दै गरेकी मञ्जुको कानमा ठोकियो । उनीले तत्काल श्रीमानलाई बोलाइन्, “बाबा, बच्चाको आवाज आइरहेकोछ, कतै कसैले बच्चा छोडेर भाग्यो कि के हो ? सुन्नु त आवाज कहाँनेर छ !“

Read More »गुनको मूल्य

गैरसाहित्यमा खोजमूलक कृति : ‘लघुवित्त दिग्दर्शन’

  • by
NandaLalAcharya-09

दुई दशक अघिदेखि विशेष गरी कविता, गीत, गजल र लघुकथाको फाँटमा फुटकर रूपमा उदाउँदै कृतिकारका रूपमा ‘हमर मनोरथ’ नामक कृति प्रकाशन गराएका देवकरण माझी नेपाली र मैथिली भाषामा सराबरी कलम चलाउने सर्जक हुन् ।

Read More »गैरसाहित्यमा खोजमूलक कृति : ‘लघुवित्त दिग्दर्शन’

सर्वहारा

  • by

कोरोना कोविड–१९ले लतारेको जीवन । निषेधाज्ञा खकुलो भए पनि संक्रमण बढिरहेको छ, र फेरि निषेधाज्ञा हुने हल्लाले मुटु चिथोर्छ उसको ।

Read More »सर्वहारा

साहित्य

  • by

नख्खु सिंहको रुवाइ देखेर म अचम्मित भए । ऊ सुँक्क सुँक्क मात्र गरिरहन्छ । कहिले आँसु पुछ्छ । कहिले बर्रर आँशु झार्छ । कहिले पर पुग्छ । कहिले फर्कन्छ । कहिले खुट्टामा ढोगौंला जस्तो गर्छ ।

Read More »साहित्य