मकै खाने भालु

मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।
Read More »मकै खाने भालु
मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।
Read More »मकै खाने भालुविकास र सर्मिष्ठा उच्च शिक्षाको दौरान टाढा हुँनुपर्दा जीवन शहयात्रीको रुपमा जोडिन नपाए पनि आत्मीय जोडी थिए । लामो समयपछि भेटिएको सहपठी जीवनयात्राको अनुभव साटासाट गर्न एकान्त स्थल पुगेर एक अर्कामा नलुकाई, गृहस्थी भोगाइ भन्न लागे ।
Read More »त्याग
एक सूफी फकिर आफ्नो रोजीरोटी कमाउनका लागि नदीमा मानिसहरुलाई नाउबाट वारपार गराउँ थे । एकदिन गाउँको पण्डित नदी पार जानचाह्यो । त त्यस फकिरले भने, “तपाईंसित के पैसा लिनु ।” पैसा लिदाँ पनि उनी एक दुई पैसा लिन्थे । “तपाईंलाई त्यसै पार गराइदिन्छु ।”
Read More »पण्डितको आत्मा
“हाम्रो सात जनाको परिवार थियो । तीन जनामा झरियो । आफ्नो धन बटुल्न सकिएको छैन । आमाहरूले जस्तो अर्काको खेतमा सिला खोज्न जाने मन नगर् ।” आँखा रसिला पार्दै हजुरबाले गुनासाको पोको खोल्नुभएको थियो ।
Read More »सत्यदर्शन
अब सम्बन्ध जोड्नु छ, शरीर छोप्ने च्यादरसँग
चिसो रात बिताउन सक्छौ, एउटा स्वीटरसँग!
छोरा शहर छिरेपछि शून्य र रुखो भएको मन भर्न पँधेरा बनाउने निश्चय गरे। बुढाबुढी नै खटेर भौतिक संरचना तयार गरे । छोराले घरपूजामा शहर बोलायो ।
Read More »अतृप्त प्यासआज शनिबार, कसैलाई पर्खेर म चौतारामा बसिरहेको थिएँ, निकै मोजमस्ती गर्ने दिमागी तानाबाना बुन्दै।
Read More »कायर नबनउसले निकै गम्भीर हुँदै भन्यो, “बल्ल मलाई एहसास भयो हजुर ! आजभोलिका केटीहरूको मानसिकता समाप्त नै भएको हुदो रहेछ । त्यसैले त आज उनीहरू पैसा र नोकरीको लागि सबैथोक दिन तैयार हुन्छन । त्यसमा हामी जस्ता सिन्दा र सोझा मान्छेलाई भने प्यारको नाटक गरेर रफूचक्कर हुन बेर नै लाग्दैन नि !”
Read More »एहसासम अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

भएर आमा सन्तान सुखी देख्ने उनकै चाहना
ओरालो हैन उकालो चढ्दै हेर्ने उनकै चाहना
जेजस्तो नाम र उपनाम दिए पनि उनलाई
सकिई आफू गँगटो जस्तो बन्ने उनकै चाहना ।

केही दिन पहिले म एक सूफी कहानी पढिरहेको थिएँ । एक युवक थियो । जतिखेर ऊ समुद्रको किनारमा जान्थ्यो, त्यतिखेर हजारौँ पंक्षीहरू उसको साथमा आएर खेल्थे । उसको काँधमा सवार हुन्थे । उसको सिरमा बस्थे । नाँच्थे र आनन्दित हुन्थे । यो अनौठो दृश्य थियो ।
Read More »मनमा हिंसा
जे जनकक राजदुलारी छली
नान्हिएटामे शिवधनुष उठेली
गुणी विवेकी बलशाली छली
राज अयोध्याके महारानी छली
राजेश अफिस जान तयार हुँदै थियो । उसको लुगाफाटोको ठेगान थिएन । ऊ झोक्किदै श्रीमतीलाई एक एक कुरा सोधिरहन्छ। श्रीमती रमा पनि दिक्क मान्दै,”सबै थोक खोजी दिनु पर्ने लाएर फुकालेपछि ठेगानले राख्नु पर्छ नि! अनि पो भेटिन्छ,” भन्दै कपडा खोजेर दिन्छे।
Read More »प्रोमिस
मौनताले हजार शब्द बोलेको आभास भयो।
जस्को निम्ति दिल धड्कन्छ,उस्कै खास भयो।

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतीको खै क्षमा याचना ! सम्बोधन?
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

कसैलाई ठूलो तन हो कसैलाई ठूलो मन हो
तन मन स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो

आफ्नै घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाइरहेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा प्रेषित ‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’
Read More »हिस्स बुढी हरिया दाँत
“जय हो ! जय हो !” माइकमा ठुलो आवाज आयो । पण्डितजी व्यासासनबाट बोल्दै अघि बढे । बीचबीचमा पण्डितजीले भन्दै गए, “राधे ! राधे !” उनका छेउमा एक अर्का सहायक पण्डितजी पनि बसिरहेका थिए ।
Read More »पण्डितजी