मेरी आत्मिय बैनी “बबी”को यस दुःखद घडीमा श्री परम् परमेश्वर भगवान श्री सत्यसाई बाबाले धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुहुनेछ भन्ने कामना र शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दै र चिर
यदि तिमी एक दिन
रोइरहेका छौ भने
कृपया मलाई बोलाउ
म तिमीलाइ हसाउन सक्छु भनेर
बचन दिन त सक्दिन
तर म तिमीसँगै बसेर
तिम्रो दुःखमा
सँगै रूनेछु ।
यदि तिमी कतै जादैछौ भने पनि
कृपया मलाइ बोलाउ
म परिस्कृत बन्दै
एकान्तमा हराएर
एकतमासले उनको रूपमा
मन्त्रमुग्ध भएर हेरिरहेछु
सामाजिक कौतुहलतादेखि
कतै क्षितिजको समीप रहेर
भौतिक सँसार भन्दा
आध्यात्मिक सँसारमा
विलिन हुन सक्ने गरि