प्रेमको त्यो भुँवरीमा, जलाउन पाए ।
चट्टान जस्तै हृदय त्यो, गलाउन पाए ।।
आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।
पगालेरै हृदय त्यो, प्रेमरूपी जालमा
बसन्तको मुना जस्तै, पलाउन पाए ।
साँच्चै जीत बनाएर, त्यो प्रेममा हेर
विवशको प्रेमी तिमी कहलाउन पाए ।

आकाँक्षाको भीडबाटै, तिमीलाइ
आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।
yo chahi ramro lagyo hai hari ji
sunil
आकाँक्षाको भीडबाटै, तिमीलाइ
आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।
nice gajal ..keep it up