kedar
प्रेमीकादेखि सावधान !
असल प्रेमीका भनेर ढुक्क नवन
ऊ धोकेवाज हुनसक्छे
उसको प्रेममा मख्ख नपर
तिमीलाई चुसेर भाग्न्ासक्छे।
प्रेमिका चिन्न सजिलो छैन
माया प्रेममा लठ्ठ पार्छे
धन सम्पत्ति कुम्ल्याएर
अर्को नाठो लिएर जानसक्छे
प्रेममा भावुक नवन
भावना चोर्न सुरु गर्छे
जव उसमाथि भरोसा जाग्छ
त्यही भरोसा तोड्न सक्छे॥
आत्मालाई नियन्त्रण गर
कमजोलाई तोडिदिन्छे
विस्वासमाथि भर नपर
विस्वासघात गर्न सक्छे ।
प्रेमिका छान्न हतार नगर
हतारले निराशा ल्याउन सक्छ
अन्जानमा प्रेममा फसेपिछ
जीवन लथालिङ्घ हुन सक्छ
थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
अंगिरस- जोशी (सिलाई), सेढाई, शौनक, शाही
अगस्ति- ढुंगेल
अगस्त्य-
अत्रि- चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
अपस्थंभ,
आत्रेय- दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल
उषानस,
कश्यप- शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु-पंक्षीहरुको
कात्यायन,
जीवन एक संघर्ष हो,
राम्रा सपनाहरु देखेका हुन्छ,
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु
हाम्रो धर्म मानवता हो ।
रचनामा हामी उत्तम परिकल्पना हौं ।
हामी सबै आमाकै कोखबाट जन्म लिन्छौं ।
हामी प्राणी जगतका मानव हौं ।
हाम्रो धर्म मानवता हो ।
जुन जन्मसिद्ध प्रमाणित छ ।
सिकाउँछ र परिर्वतन गराउँछ ।
परिवेशमा हामी स्वयम घुमिरहेछौं ।
यो प्राकृतिक र एउटा ध्रुवसत्य प्रक्रिया हो
जुन हामीले रोकेर रोक्न सक्दैनौं
तर वातावरणले हाम्रो
जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
चलखेल र परिर्वतनशील स्वरुपहरु पर्छन् ।
हामीले नचाहँदा नचाहँदै पनि प्रत्यक्ष अप्रत्यक्ष
ब्रम्हास्त्र प्रहार गर्छ्यौ
तिम्रा अबोध आँखाले धेरै कुरा बोध गराइरहेको हुन्छ।
जहाँ इच्छा छ, चाहना छ, जिज्ञासा छ, उत्सुकता छ।
तिमी कहिलेकाहीँ असीमित चाहनाहरू व्यक्त गर्दछ्यौ।
जुन चाहना मेरा लागि महाभारत बनेर अगाडि तेर्सिदिन्छ।
तिमी कहिले जिज्ञासाको ब्रम्हास्त्र प्रहार गर्छ्यौ
म मर्माहत हुन पुग्दछु, तिम्रो अस्त्रदेखि।
कहिलेकाहीँ तिमी उत्सुकताको बिस्कुन छरिदिन्छ्यौ,
आकाशमा हजारौँ तारा छरिएझैँ।
म आफू असमर्थ हुन्छु ती उत्सुकता बटुल्न
