Skip to content

प्रेमीकादेखि सावधान !

असल प्रेमीका भनेर ढुक्क नवन
ऊ धोकेवाज हुनसक्छे
उसको प्रेममा मख्ख नपर
तिमीलाई चुसेर भाग्न्ासक्छे।
प्रेमिका चिन्न सजिलो छैन
माया प्रेममा लठ्ठ पार्छे
धन सम्पत्ति कुम्ल्याएर
अर्को नाठो लिएर जानसक्छे
प्रेममा भावुक नवन
भावना चोर्न सुरु गर्छे
जव उसमाथि भरोसा जाग्छ
त्यही भरोसा तोड्न सक्छे॥
आत्मालाई नियन्त्रण गर
कमजोलाई तोडिदिन्छे
विस्वासमाथि भर नपर
विस्वासघात गर्न सक्छे ।
प्रेमिका छान्न हतार नगर
हतारले निराशा ल्याउन सक्छ
अन्जानमा प्रेममा फसेपिछ
जीवन लथालिङ्घ हुन सक्छ

4 thoughts on “प्रेमीकादेखि सावधान !”

  1. ha h ah ha yo haso atithi le
    ha h ah ha yo haso atithi le garda utheko ho

    kedar ji
    अन्जानमा प्रेममा फसेपिछ
    जीवन लथालिङ्घ हुन सक्छ
    ऊ धोकेवाज हुनसक्छे
    विस्वासघात गर्न सक्छे
    माया प्रेममा लठ्ठ पार्छे
    ho ra??????????

  2. गुरु केदार बराल “जी”
    नमस्कार

    गुरु केदार बराल “जी”
    नमस्कार
    मलाई तपाईंको “प्रेमिका देखि सवधन “भन्ने कबिता साह्रै मन पर्‍यो |साथै आउँदा दिन हरुमा यसता मिथा मिथा कबिता हरु लिएर आउनुहुनेछ भन्ने आसागरेको छु र हजुरलाई मेरो धेरै धेरै शुभकामना छ| विजय ,दोहा, कतार
    kaalams@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *