Skip to content

yograj

तिमी लाई

दिउ दिउ लागिरहन्छ यौबन को छाल तिमीलाई
फालु फालु लागि रहन्छ मायाको जाल तिमीलाई

तिम्रै यादमा तद्पिन्छु हर घडी मता अचेल
बताइदिउ झै लाग्छ मनको हाल तिमीलाई

यौबनको तरेलिमा जोडी ढुकुर घुमे जस्तो

गजल

हृदयको खाली ठाउँमा तिम्रो माया भरेकी छु
आजभोलि घर छोडी तिम्रो दिलमा सरेकी छु

माया मलाई गर्ने भए चिठी लेखी पठाउनु
दोबाटोमा पाइला पर्दा दोधारमा परेकीछु

डोली लिएर आउँछु

तयार भई पर्खी बस्नू सत्य भोलि लिएर आउँछु
घोडामा चढी जन्तीसहित म त डोली लिएर आउँछु

नौमती बाजा दुई सय जन्ती सबै तिमीले भने जस्तो
सिन्दुर पोते सुनको औठी मखमली चोली लिएर आउँछु

तिम्रो भुल थियो

जे परे नि भाग्य ठानी सहने कबुल थियो
पाउनु मात्रै माया ठान्यो त्यो नै तिम्रो भुल थियो

एक आर्काको लागि शायद हामी बनेकै थिएनौं
हाम्रो लक्ष्य काँडाबीचमा पहराको फूल थियो

नियती

सुन्सान चकमन्न raat घरी घरी भ्वा भ्वा कुकुर भुकेको आबाज एक्नासले आइरहन्छ साबन पनि आज १५ खै यस्पालीको असार पनि साज बिहान आकस हेरेर बिताए सबै ले ,गाग्री बाल्टी मा बोकेर राखेको बिउ ब्याडमै ओइलाउन थाल्यो

तिमी, म र समय

जब बसन्त आउछ मुना हरु पलौन थाल्छन कोइली कु कु गर्न थाल्छे अनी मलाई तिम्रो त्यो सुन्दर अनुहार र मिठो स्वोर को याद आउछ|बिस्तारै बसन्त सकिदै र ग्रिस्म सुरु हुन्छ अनी फेरी त्यो चोउतारी मा घन्टौ सम्म तिम्र

जुठे माझी

यो खोलासँग जुठे माझीको बर्षौं पुरानो घनिष्ठ नाता छ। शायद यही खोलाको किनारामा उसले ताते-ताते पाइला चाल्न सिकेको होला | आफ्नो जीवनको आधाभन्दा बढी समय यही खोला ओहोर दोहोर मै बितायो। यस बिचमा जुठेले हजारौ लाखौं यात्रीहरूलाई वारीबाट पारी, पारीबाट वारी तारिसकेको छ |