हाम्रो नेपाल हामी नेपाली अमृत गुरुङ भाषा/साहित्य समीक्षा नेपाल साप्ताहिक by editorOctober 14, 2013मलाई मानिसहरूले बरोबर गरिरहने प्रश्न हो- तिमी गुरुङ भएर पनि आफ्नो जातिको कुरा किन गर्दैनौ ?
सुन्दर शान्त विविध नेपाल अमृत गुरुङ विचारात्मक निबन्ध हिमाल खबरपत्रिका by ksJuly 29, 2012‘म अमृत नेपाली’ शीर्षकको मेरो लेखप्रति अनलाइनहरू र फेसबूकमा पाएको व्यापक प्रतिक्रियाबाट एकदम प्रभावित र भावविह्वल भएँ ।
सानो कुरा अमृत गुरुङ आधुनिक गीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 2009सानो कुरा मनमा लिई दुखी हुनुहुन्न दुख्छ मुटु चस्स तर देखाउनु हुन्न कस्को भर पर्नु खै सबकै डर लाग्छ आफ्नै छायाँ आफैंसँग डर लाग्छ
सम्साँझैमा अमृत गुरुङ स्वदेश गीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 2009सम्साँझैमा काग कराइरह्यो खै के के खबर ल्याउने हो मुर्च्छना मरेको गीत सुन्दासुन्दै म थाकिसकें लौ के के खबर ल्याउने हो!
सिमानामा अमृत गुरुङ स्वदेश गीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 2009पराई घरको कथा हैन यो घरभित्रकै ब्याथा हाम्रै हो, सुन है! हिमालको काखमा सुख शान्ति थियो मर्यादाको मियो सल्केर बल्यो सुनसान रातमा दनदनी आगो मृत्युको जहर फैलिए जस्तो गाउँबस्तीमा डँढेले समयको झेली खेलैले देश दुख्यो गाउँ ठाउँमा
मार्यो पिरतीले अमृत गुरुङ लोकगीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 2009पानी तिरतिरे लेऊ भन्थे बाबैले मार्यो पिरतीले शिरमाथिको छायाँ कुन दैवले छुटायो जुनीभरको माया
तालको पानी अमृत गुरुङ पप गीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 20091 Commentतालको पानी माछीले खाने पिरिमसित जाने कि नजाने