चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..
“गीत” ——— तिम्रो शब्द मेरो सङ्गीत्,हामी दुबै गाउलाँ संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला ““““““““““““““““““““` झुम्ने… Read More »चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..
“गीत” ——— तिम्रो शब्द मेरो सङ्गीत्,हामी दुबै गाउलाँ संङ्गीतको दुनियाँमा हामी दुबै छाउँला ““““““““““““““““““““` झुम्ने… Read More »चेतनाको गीत् गाउँदै,गाउँ बस्ती जाउँला..
“गीत” ———- भातको सिट्ट भुइंमा खस्दा,कर्णालीको भोक देख्छु ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /… Read More »उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्…
“गीत” दिनमा पीरको भारी बोक्दै,राती कोल्टे फेर्दै कति बसौं ए परदेशी,तिम्रै बाटो हेर्दै / ~~~~~~~~~~~~~~~~~~~~~~~~~… Read More »कति काटे जूनेली रात,तिम्रै यादमा रुँदै…..
टाढा छौ त के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
हामी बिचमा छेक्ने सयौं डाँडा भए नि
घाम-जून झैं हाम्रो दूरी टाढा भए नि
मनको आँखा खोली हेर्दा देख्ने भएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
यता मग-मगाउछ त्यता फूल फुले
यी आँखा फर्फराउँछ त्यता मन डुले
प्रत्येक साँझ सपनीमा यतै धाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
टाढा छौत के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
राजेश रुम्बा लामा “अतृप्त”
सोचाइको बार्दलीबाट नियालेर हेर्दा चारैतिर क्षितिजमाथी ढकमक्क कुहिरोले ढाकेको देखें मनहरु निरासाको भुंग्रोमा (अघेनामा) छटपटी… Read More »मनहरु निरासाको भुंग्रोमा छटपटी रहेका छन्…
पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु
जन्मभूमिदेखि टाढा अब बस्नु छैन
पराइको पाउको धुलो भै खस्नु छैन
सुखी हुने चाह छाडी तर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु
फर्की आई आफ्नै देशमा हिरा फलौंछु
अन्धकार यो भाग्यमा म दीप जलौंछु
कुनै बिलम नगरी सर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु
पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु
राजेश रुम्बा लामा “अतृप्त”
२६-०७-२०११
कविता तिखो छुरा लुकाएर माया खोज्यो तिमीले, मेरै बस्ति उजाड थियो छायाँ खोज्यो तिमीले !… Read More »तिखो छुरा लुकाएर
गीतिकबिता(नेपालीमा उल्था गर्दा….) तोर्-तोर बेना र्हि ग्याम्जे आमाजे क्षे हान्सी बासिम्ला म्हिला जा-जामे क्षेम म्राङ्मा… Read More »तोर्-तोर बेना र्हि ग्याम्जे………
गीत् परेलिको बार भत्काई आँशु बग्न खोज्छ् फुस्रो हाँस्न खोज्दा पनि हाँसो रोक्न खोज्छ ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~… Read More »थोरै थियो रहरहरु आँशु पिलाई गयो
“गीतिकाबिता” न त भेट्नै पायो उनलाई न त देख्नै पायो उनकै यादले हरपल मेरो मुटु… Read More »जोडी ढुकुर देख्दा पनि