Skip to content

राजेश रुम्बा लामा

कोरले भेटिएका झैं देखिने खजुरको पात-……

सुन-सान अधेँरीमा रातलाई बिछ्यौना बनाई उ…त्यो पर…….क्षितिजको धिपधिपे बत्तीको सहारामा म भबिष्यको खाका कोर्दैछु… ..… Read More »कोरले भेटिएका झैं देखिने खजुरको पात-……

मार-मार निभा गन्दी स्योङ्

(तामाङ भाषाको गीतिकविता)

मार-मार निभा गन्दी स्योङ्
तरङाला बाथान थोडिबा,
तारङन ताङ्सी च्यागोले होइ
प्राक्ताङ्-प्रीक्तिग स्याडिबा ।
तारङातेन स्योङ य्हाङ ताम्याङ्सम्
तारङाताउ ए ङा स्योङ ताला,
मज्जाले स्याउ या ङाला कुतुरि
एला लागिरी ङा रोङ ताला ।

नर्क पनि स्वर्ग ठान्थे…

गीत जीन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए ===============================… Read More »नर्क पनि स्वर्ग ठान्थे…

मनको छाल लम्की रहन्छ

कविता अदृष्य मनका छाललाई फिजाउँदै फिजाउँदै शुन्यतालाई चिरी, म जगत र ब्रम्हाण्डको अघोषित भ्रमण गरिरहेको… Read More »मनको छाल लम्की रहन्छ

एक हौं, संयमताका साथ क्रान्ति गरौं

  • by

समानताको नारा घन्किदै गर्दा
बराबरीको निमित्त लडाँई चर्किदै गर्दा
गरिब र धनी बीचको गहिरो खाडल पुर्न
आफ्नो हक र अधिकारको लागि
आरोप प्रत्यारोपले चरमचुली छुदैँछ
वर्ग बिभेदको अन्धकारलाई चिर्न
एउटा नयाँ, नौलो, नितान्त बेग्लै
संसारको स्थापनको लागि
टाउकेहरूको जमघट हुदैँछ

जिन्दगीको यात्रा मेरो……….

गीत जिन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए ===============================… Read More »जिन्दगीको यात्रा मेरो……….

तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि

सुन्यतामा अल्झाएर, तिमी गए पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि

कुन डालीलाई सहे होला, आफ्नै फूल झर्दा
आफ्नै मुटु गुमाएर, रित्तै बस्नु पर्दा
तिम्रो अभाव खटकिएर, एक्लै रोए पनि
तिम्रै खुशी चाहन्छु म, टाढै भए पनि

जूनकै सामु तिम्रो बयान,गर्न मन छ……….

गीत जून-तारालाई साक्षी राखी,हेर्न मन छ आकासबाट जूनकै सामु तिम्रो बयान,गर्न मन छ आकासबाट “““““““““““““““~“““““““““““!… Read More »जूनकै सामु तिम्रो बयान,गर्न मन छ……….

दुई मुक्तक (रगत मेरो, बनायो)

चुँडाएर नसा सबै पोख्छु भन्छ रगत मेरो
देशलाई बग्दै लानी कोशी रोक्छु भन्छ रगत मेरो
खुम्च्याएर राष्ट मेरो धावा बोल्ने माथि
ज्यानको बाजी राखी अब ठोक्छु भन्छ रगत मेरो

खुशीको एक त्यान्द्रो

खुशीको एक त्यान्द्रो
टुसाउनै लाग्दा,
बिहानीको किरणसँगै एक हुल
समस्याको बथान आएर
जदौ गरिदिदाँ
खुशीको टुसा
पिंडालुको गाभा जस्तै

पहाडको खोला,छंग छंग गर्ने छहरा ….

“गीत” पहाडको खोला,छंग छंग गर्ने छहरा रुँदै होलान कठै !खोज्दै मेरो सहारा ~~~~~~~~~~~~~~~~~~~~~~~~ सयौं थरि… Read More »पहाडको खोला,छंग छंग गर्ने छहरा ….

हाँसी राखौं बोली राखौं

  • by

हाँसी राखौं बोली राखौं, भन्ने माया कहाँ’गो ?
छातीभरि सल्काएर, सम्झनाको आगो

कुहिरोभित्र हराएको, काग झैं पारी गयौ
सँगै जिउने आशा देखाई, जिउँदै मारी गयौ
कुन मोडमा छौ कुन्नि, छैन खबर पा’को
छातीभरि सल्काएर, सम्झनाको आगो