तिम्रो त्यो हिमाल झै…
चैतमासको खडेरीमा सालघारीमा निमोनिया लाग्दा पारीपट्टी न्याउली बिरहमा गाउँदै गर्दा तिमीसंगै चौरीं र भेडाको बथान… Read More »तिम्रो त्यो हिमाल झै…
चैतमासको खडेरीमा सालघारीमा निमोनिया लाग्दा पारीपट्टी न्याउली बिरहमा गाउँदै गर्दा तिमीसंगै चौरीं र भेडाको बथान… Read More »तिम्रो त्यो हिमाल झै…
आयो रे महान तीज सून खोज्दै नरुनु प्रिय
धर्ती बसी नभेट्ने जून खोज्दै नरुनु प्रिय
टाढिएँ म गरीबीले तिम्रो न्यानो साथ् छाडी
आउँछु छिट्टै मिलनको धुन खोज्दै नरुनु प्रिय
जे छ आफ्नो खोले-फाटो मन बुझाई खानु बरु
स्वार्थी छ यो दुनियाँ गुण खोज्दै नरुनु प्रिय
रगत-पसिना चुस्छ्न यहाँ गरीब दुखीको
घोट्दा हड्डी दुख्दा मुटु खुन खोज्दै नरुनु प्रिय
आयो रे महान तीज सून खोज्दै नरुनु प्रिय
धर्ती बसी नभेट्ने जून खोज्दै नरुनु प्रिय
राजेश रुम्बा लामा “अतृप्त”
२६-०८-२०११
A poetry by Rajesh Rumba Lama “atript” एक चिम्टी सिन्दुरले तिमीलाई कैदी बनाई तिम्रो जीवनमा… Read More »छ्ट्पटिएर रुदैँ गर्दा……….
“गजल” आखिरीमा दुई किनारा.हाम्रो जोबन आफै माथि संका लाग्छ,मान्दैन योमन / ~~~~~~~~~~~~~~~~~~~~~~~ आफ्नै मुटु आफै… Read More »आखिरीमा दुई किनारा.हाम्रो जोबन
“गीत” आज फेरी निलो आकास,बादलुले ढाक्यो मलाइ भेट्न आउनी जूनलाई,बन्दक बनाइ राख्यो / !२! फाटुं… Read More »हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन
जुनीभरि तिम्रो साथ
पाए देखि सानु,
बादल भित्रै खुशी हुन्थे तिमी
छाए देखि सानु ।
चट्याङ्, वर्षा, असिना सब
सहन्थेँ हाँसी-हाँसी,
तिमीलाई खुशी दिन्थेँ बरु
आफैँ दुख गाँसी ।
सुनगाभा झैं फुलाउनलाई
आफै बन्थेँ माली,
तिम्रो मुस्कान खुलाउनलाई
आफै बन्थेँ डाली ।
क्षितिज पुग्न यात्रा गर्दा
आफै बाटो खान्थेँ,
आँधी हुरी बिचमा आए
मेरै भागमा आऊ भन्थेँ ।
तर सबै असम्भव छ
मैले सोचे हुन,
ठिकै छ टाढै बस्छु
हुनु तिमी जून
ठिकै छ टाढै बस्छु
हुनु तिमी जून ।
राजेश रुम्बा लामा “अतृप्त”
गीत आफ्नै पाउले टेक्न सिकौं ,स्वविवेकले चलौं हामी बाहिरी साहरा चाहिन्न भो,आफै दियो बालौं हामी… Read More »गरौं साहस देशको खातिर,ढल्नुपरे ढलौं हामी
चलचित्र भन्नाले मेरो बुझाइमा एउटा समय बर्बाद गर्ने खेल हो जहाँ केही पात्रहरू विभिन्न बहानामा नखरा पार्छन, मनोरन्जनको नाममा मुर्ख दर्शकलाई लुट्छन, संदेश मुलक र चेतना मुलक चलचित्रको नाममा विसंगति र अस्लिलाता देखाउछन । किनकि मैले १२, १५ वर्षसम्म हेरेको चलचित्रबाट त्यही सिकेको थिएँ र पाएको थिएँ र अझै पनि नेपाली चलचित्र त्योभन्दा माथि उठ्न सकेको छ जस्तो मलाई लाग्दैन पनि । तर यहाँनिर बडो गजबको कुरा र गर्वको कुरा मैले के पाएँ भने आदिवासी चलचित्र कुनै पनि बिदेशी चलचित्रभन्दा मैले कमको पाँईन । जुन मैले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सब कतार-२०११ बाट थाहा पाएँ । केही समय अघिसम्म साथीहरूको आग्रहलाई सिधै इन्कार गर्दै आफूलाई चलचित्र उति रुची नभएको बिषय हो भन्दै आएका थिएँ । तर अन्तमा जानै पर्ने बाध्यता पर्न आयो । एकदुई जना साथीको आग्रहलाई मैले इन्कार गर्नु उचित लागेन । त्यसो त महिनाको अन्तिम अवस्थामा हुनाले गोजीमा दामको खोजीमा घुन दौडिँदैको अवस्था पनि थियो । किनकि चलचित्र हेर्नका निम्ति एउटा टिकट बराबर ५० रियल (नेपाली १ हजार) चाहिन्थ्यो । त्यसो त ५० रियल जोहो गर्न नसक्ने मान्छे त म कहाँ हुँ र ? पहिल्यै देखि चलचित्र हेर्ने मनस्थिति नभए पछी सबै पैसो खर्च गरी भ्याइसकेको थिएँ ।
“गीत” ओइलिएको पात झैं पारि,जिबन नसुकाउ जित्नु पर्छ तिमीले संसार,सिर नझुकाउ / ~~~~~~~~~~~~~~~~~~~~~~~~ अन्यया,दमन साहना… Read More »अन्यया,दमन साहना छाडी,उठ अब चेली
“गीत” बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा / ““““““““““““““““““““ मिरमिरेमै… Read More »बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा
अन्जानमै बस्यो माया
आफैँलाई भुल्ने गरी,
बगर लाग्ने जिन्दगीमा
सुनगाभा भै फुल्ने गरी।
सयौं डाँडापारि उनी
वारि म हुँदा पनि,
थाहा हुन्थ्यो यो मनलाई
हाँस्दा अनि रुँदा पनि ।
हावा चल्दा पात खस्दा
मनमा आँधी चल्ने गर्थ्यो,
ठेस लाग्यो कि कतै भनी
सारै मन जल्ने गर्थ्यो ।
उनको विम्व सामु राखी
बर्बराउदै बोल्ने गर्थेँ,
आँखै सामु छाउथिन् उनी
टोलाएर हेर्ने गर्थेँ ।
सासै फेर्न गारो लाग्थ्यो
उनको यादको हुरी चल्दा,
उनकै खुशी चाहन्थे म
मठ-मन्दिरमा दियो बल्दा ।
बादल आई जुनलाई छेक्दा
मनमा संका लाग्थ्यो,
अन्तै त्यो मन मोड्ला भन्ने
मनमा चिन्ता जाग्थ्यो ।
त्यसै भन्थिन उनीपनि
यौवनको रसले भरिनै लाग्दा
वाध्यताको पूल तर्दै
अरबतिर पाइला सोझ्याउँदै गर्दा
चरी लौरी टेकी राइफैले काका
भन्दै हुनुहुन्थ्यो:- “ओइ भतिज
तँ अरब लागिस?
लु जेल र अरब गाका
छोरा मान्छेहरु
बोका हुन्छन बा !
तँ बिग्रिस…”
म मुसुक्क मुस्कुराउदै
लागे आफ्नो गन्तब्य
पिल पिले ताराको उदयदेखि
पुर्बी लाली किरणको अस्तसम्म
भूमिगत ज्वालामुखीको
राप राप्न
गन्तव्यमा पाइला टेक्दा
अदृश्य शिवरात्रीका धुनी
जगाउदै थियो अदृश्य
पुजारीहरू,
म रातो-तातो गाला पार्दै
बीर, बहादुरको सन्तान
यस सङ्ग्रहका कविताहरूले आजको समयमा भोग्नुपरेको सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिलाई उजागर गरेका छ । आजका नारीहरू परम्परागत नारीहरूझैँ पराधीन भएर अपमानको साङ्लोले बाँधिएर बस्न सक्दैनन् । यस्ता विभेदलाई भत्काएर समानता, स्वतन्त्रता र आफ्नो अस्तित्वको लागि नारीहरू सक्षम छन् र हुनुपर्छ भन्ने आवाज सङ्ग्रहका कविताहरूले गरेको छ । सधैँ विचरा, निरीह र पराधीन नबनेर नारी अस्मिताको रक्षा गर्न तथा पितृसत्तात्मकताको विरोधमा कवयित्री सकुलाको .”नाना आङ्ग छोर्दोजी”(दिदि बहिनि जागौं) कविताले यसरी बोलेको छ।
नाम्सा गाङ्साला नानाआङा
याङ्लान ज्याबा रे बातोजि
म्हेर्सी चिबा दुई आहिन चु
थार्बाला ज्ञामदा चुङ्तोजि

“गीतिकबिता” नसोचेको भेट थियो छुट्यौ हामी त्यसै गरि. यो छातीमा रह्यो दाग मेटिएन कसै गरि… Read More »नसोचेको भेट थियो..
(तामाङ भाषाको गीति कविता)
तिला सुर्ता लाबा ङाला, ज्योमो गाङ् ख्राबा बेलारी ?
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।
विचार लाऊ र्हाङ्लान बरु, य्हुलसादन डन्गो या वा
ए, ङा भन्दा लाहनन ङाह्छ्याङ्, र्हाङ्ला य्हुल्सा मन्गो या वा
नेसि ताले साहास् पाउ, थख्रागो ङा प्राबाबेलारी
र्हङ्लान ङोन्साङ् नावाआहम्न, य्हुल्सादा साहाबा बेलारी ।