देश फर्कौं राजेश रुम्बा लामा राष्ट्रिय कविता by atriptMay 12, 2010 देश फर्कौं साहित्यको ज्योति बाल्दै देश फर्कौं साथी , शान्तिको पाइला चाल्दै देश फर्कौ साथी ! अशान्तिको शीर ढाल्दै देश फर्कौं साथी, शान्तिको बिउ हाल्दै देश फर्कौं साथी राजेश रुम्बा लामा “अतृप्त” दोहा कतार Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ