Skip to content

हे नेता भनाउदोहरु हो!

हे नेता भनाउदोहरु हो! अझै पनि तिमीहरुले यी फोहोरी खेल खेल्न छाडेनौ भाने तिम्रो दिनहरु छोटिदाई जाने छ,तिमी हिड्ने बाटो भरि फुलको गुच्छ होइन अब खाना नपाएका र लाउन नपाएका जनताको तिखा तिखा नांग र दाराहरु काडा बन्ने छन् तिम्रो लागि ! अनि तिम्र नामका ति बगौ बिगा खेतका पाट्टहरु भोका र नांगा र सुकुम्बासी का आशु भेल बनि पहिरोले लानेछन ! तिम्रा ति हाली मुहाली गर्ने बडेमाका घरहरु हावा हुरीले भत्काउनी छन् ,,जनताका पसिनाले किनेका तिमी चड्दै गरेका करोडाउका गाडीहरु आत्मघाती बम पटकाउनी अफगानिस्थान र इराकको गाडी बन्ने छन् र तिम्रा ति ज्यीउ धुझा धुझा हुनी छन् … किनकि तिमीहरुले सोझा- सिधा नेपाली जनताको पसिनासंग,,बिर सहितहरुको रगत र सपना संग खेलबाट गरेका छौ !! दिन दुखी बिर नेपाली सपुतहरुलाई माग्ने भाडो बनाइ बिदेशीको पाउमा राखी तिमले नेपालीको सदा उच्चा रहने शिर नै काटी दिएको छौ !
कर्णालीका जनताका नाममा छुटाएका बजेट बीचैमा तिम्र कर्येकर्तालाई पोषाउनी खर्च बनाएका छौ !
त्यसैले म भन्छु बन्द गर जनताका नाममा र देशका नाममा राजनीतिक फोहोरी खेल खेल्न ……….
सम्झियो हिजो को तिम्रो प्रतिभाद्दत्ता,सम्झियो जनताका सामो गरेका खोक्रो भाषण ,,अनि सम्झियो त तिम्रो हिजोको आफ्नै औगात ! गतिलो चप्पल र सुकिलो लुग्गा लगाउन नसकी हात्ती छाप चपल र एक सरो लुग्गामा जन्तासमो आदर्श युक्त र नैतिकता युक्त गफ छाडथियो होइन? आफ्नु कर्येकर्ता बढाउने नाममा अनि पार्टीलाई सहयोग गरेको नाममा ज्यानमारा,बल्त्कारी,चोर फटाहा अनि देश दृही लाइ सरन दिंने
तिमीहरु होइन? हो त्यसैले तिमीहरुले जनता र देशमाथि कु राजनीति गर्न पाइदैनाउ….हामि हाम्रो चेली बेटी र आफ्नु आमा लाइ अनि देशमाथि बलात्कार भाको हेर्न चाहनौ…..न त सहयोगी र छिमेकीहरु हो भनेर हाम्रो भुमि अतिक्रमण र आफ्नु दाज्यु – भाइलाई बोका झै गेडेकै हेर्न चाहन्छौ…त्यसैले तिमीहरुले अति नै gaरिसकेको छौ देश र जनताका नाममा अब पुग्यो ….हामीलाई स्वतन्त्र बाच्न देउ,हामीलाई चाहेन तिम्रा ति गफैको मात्र ठुल्ला ठुला बिकाश्हरु ..चाहेन हामीलाई महिनौ बन्द गड्ताल गरेर जनतालाई दुख दिएर ल्याएका अधिकार …….भो हामीलाई चाहिन्न विदेशीले चलाएर,खाएर फालेका थोत्र मोत्र सहयोगहरु ….हामी जे छु ठिक छु ..हामी आफ्नै पौराख्मा रमाउछौ र आफ्नै पाखुरिले कमाउछौ …….
राजेश रुम्बा लामा

doha qatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *