Skip to content

बिन्ति छ नसोध ल !

नसोध मलाई किन आखा,नाख पुछेको भनि,
यो त मेरा बानि नै परि सकेको छ
नखोज आशुका ढिक्काहरु यी मेरा आखामा
ति त अघि नै तिम्र तिखा शब्दहरुमा झरी सकेको छ !

नसोध मुटु दुखियो कि भनि
त्यो त अघि नै छिया छिया परेको छ
नसम्झ म जिउदै छ भनि
म त् तिम्र तिखा शब्द बानले जिउदै मरेको छ !!

नसोध मलाई पिर चिन्तामा छकी भनि
त्यो त मेरो जिउने साथि भइसकेको छ
नसम्झ मलाई अनाथ र गरिबी
तिम्रा चोटै चोटले हरेक ठाउ छाइसकेको छ
नसम्झ तिमीले केहि दिना पाएन भनि
तिमी बाट मैले चोटै चोटको हिराको झैँ हार पाइसकेको छ

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

1 thought on “बिन्ति छ नसोध ल !”

  1. Hi atithi ji namaste..hajurle
    Hi atithi ji namaste..hajurle mero racha hernu vako ma ra comment 6aadnu vakoma so many tnx la.ajhai pani herdai jaanu hola…hajurharuko salaha sujhab nai mero aghi badne paaila banne 6 la..

    rajesh rumba lama
    reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *