नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो । कुरा २००७ को या त २०१७ साल होश वा २०४६ त्यसै गरी २०६२- ६३ नै किन नहोशइ धुपाउरे र कठपुतली नेता भनाउदोहरुको झण्ड र झोला बोक्दै आफ्नो ज्यान बलिदानको नाममा त्याग्नु अनि इ दयत्या चरित्र भएको स्वार्थी पाखण्डी नेताहरुले जे जे भन्छ तेसै तेसै गर्नु आम नेपाली जन्ताको गल्ति थियो । जन्ता सामो एउटा कुरा केपिनेटमा एउटा कुरा र बिदेशी हजुरबाउहरु संँग नेतैपिछी ए… एउटा कुरा गर्दै छेपारोले रुप फेरे झैँं ति जन्ताका रगत र पसिना चुसेका कालो हुडार जस्तो नेताहरुलाइ बिश्वाश गर्नु हामी आम जन्ताको भुल र कम्जोडी थियो । हामी जन्ताकै खानेहामी जन्तालाइ नै एक अर्कालाइ लडाउनी यो कहां सम्म न्यायजीत हो भन्न चाहि जन्ताको सर्पोच्चताको लागिदेशको लागि भन्दै हिड्नेब्यबाहरमा चाहि त्योइ जन्ताको खप्पर फोड्दैजन्ताले दु ख गरि आर्जेको सम्पती तोड्दै हिडनी यसो गर्ने हो भने के हामीले यसैलाइ नै हामी जन्ताको सर्पोच्चता र हामी नेपाली नागरिक्को अधिकार भन्ने पाचेतकालमा मुठी भरको पाचेहरुको पाज भित्र रहि नेपाली जन्ताले आफ्नो रगत पसिना ति नै पाचेहरुलाइ खुवाउनु पर्दको पिडाबाट मुक्त हुनको निम्ती लड्दै मर्दै इ नामको मात्र प्रजातन्त्रस्वतात्रगनातन्त्र सम्म आइपूग्द पनि हामी नेपाली जन्ताले अमनचयनको महशुश गर्न पाको छैन ।
बि सं १९०२ साल देखी २००७ सम्मको जङ्घगे राणा सासनको अन्त्य गर्नको निम्ति कहियौ जन्ता मरे कति टुहुराबिदुहाबिदुर अनि कति अङ्गा भङ्गा भए त्यसैको फल स्वरुप २००७ मा बहुदलीयब्यवस्थाको स्थपना भोत्यसको ठिक १० बर्ष पछि २०१७ सालमा पाचायतकालीन अबस्थ आयो देशका नेता भनाउदो बिदेशीको भरौटेहरुले अ आफ्नो सुख र सुबिदको निम्ति जन्ताको धन सम्पती दिन धाढै लुटनी चोर्नी गर्नले परिणाम स्वरुप २०४६ जन्मीयो । छातीमा गोलीको डाम बोक्दै त कतिले आफ्नो शरीरभित्र गोलीका ढीक्क बोक्दै अनि कतिले आफ्नो सन्तान गुमाउनु परेको पीडालाइ भुल्दै अब साच्चै देशमा प्रजातन्त्र आयोस्वतन्त्रपुर्वक बांच्न पाउनी छ अबका दिनमा ति राणाहरुको क्रुर सासन र पाचेहरुको पन्जभित्र कैद हुन पर्दैन भन्नेा सपना देखे । तर बिडम्वना नै भन्नु पर्छ जन्ताले ती राणा र पाचेहरुभन्दा पनि घृणा लाग्दो र खतरायुक्त व्याक्तिहरुलाई राष्ट्रको नेताजन्ताको नेता भन्न परेको छ । हुदा हुदा २४० बर्ष देखि देशको राजा महाराजा मत्रै नभै आफुलाई बिश्णु देउताको अवतारको रुप दीइ जन्ताको रगत पसिना चुस्ने राजातन्त्रलाई अन्त्य गर्दैप्रजातन्त्रको जेठो दाई गनातन्त्र आई पुग्दो सम्म पनि नेपाली जन्ताको घर आंगनमा सुख शान्ति छाउन सकेको छैन । यो सब हाम्रै कारणले हो । कारण स्पस्ट छहामी नेपली जन्ता भैडाको बथान झै नेता भनाउदो मुर्खहरुको पिछ्रया गर्न छोट्दैनौ । उनहिरुले जे जे आदेश दीन्छ तेसै तेसै हामीले गर्न छोडेको छैनौ । स्वबिमान र बिर नेपाली जन्ताको नाम बिदेशीको पैताला मूनि राखि ऋण लिइ आफुहरु मात्रै मोज गर्छ भने अनि जन्तालाई शुख र बिकाश दिनी नाममा आफ्नो मात्रीभुमि बिदेशीलाई दान दिई आफुहरु चै पैशा कुमल्यार शुख शान्तिमा रमाउछ भने के त्यो जन्ता र देशको नेता हो बिकाश दिनी नाममा आफ्नो मात्रीभुमि बिदेशीलाई दान दिई आफुहरु चै पैशा कुमल्यार शुख शान्तिमा रमाउछ भने के त्योपनि जन्ता र देशको नेता हो हिजोको दिनमा जो जस्तो भए पनि जो जस्तो रहे पनि जस्ले जे जस्तो नेपाली जन्ता र नेपाली भुमिलाई गरे पनि आजको यो गनातात्रिक नेपालली भुमि लाई कसैले मिचि रहेको हामा्र नेपाली आमाका सन्तानलाई र्निमाम्पुर्वक आफ्नै घर बाट लखटिएका र हत्या बलत्कार गरेको टुलु टुलु हेर्नु र सत्ता बांड फाट मै ब्यस्ता छन् नेताहरु । के हो ै गर्नलाई भन्द देख्नीलाई लाज भने झै सिङ्घदरबारमा आसिन भई नेपाली भुमि मिचेको छैन भन्न भ्याको छ ।
नेपाली जन्त्ााले निरकूंश राजतन्त्रलाई पाख लगाइ गन्तन्त्रीक नयां मुलुक्को मुल कानुन संबिधान बनाउन पठाएको हो जन्ताले यी नेताहरुलाई । यसरी पद र कूर्चिको लागि मारपिड गर्नलाइृ होइन । १८१९ सौं सताब्धीको बिचार र भवाना बोकेका यी तालु खूइले नेताहरुको त कूरै छोडौआधुनिक युगका युवा नेता र शिक्षित बर्ग नै ति बायु बृद्ध नेताहरुको पछि लागी एक अर्का प्रतिस्पर्दको नाममा देशमा मुडभेडको स्थिति पैद गर्दै छन् ।आफ्नो स्वार्थ पुर्ती गर्नका लागि र आफ्नो दलगत स्वार्थका निम्ति ति नेपाली सोझा सिधा जन्तालाई लडाई राखेको छन् ।अब सबै जन्ताले भुझे हुन्छ यी गफाडी नेताहरु ह्ाम्रै लागि दुःख गरेको हो भने हामी जन्तालाई एक आपसमा लडाउनी थिएन । न त आफु महलमा बसेर निम्न स्थरका कार्यकर्तालाई फलनाको खुट्ट बांचटाउको फोर मार भनेर आदेश नै दीन्थे । अखिर ज जस्ले मारे पनि टाउको फोरे पनि नेपाली जन्ता नै त हो । जस्ले आफ्नो पार्टीको झण्डा बोकेको छजस्ले चिल्लो चाप्लुस् गरेको छ ते नै त्यस नेता र दलको जन्ता हो । जस्ले आफनो बिचारको तर्क गर्छ अरु पार्टीमा लागेको छजुन आफ्नो र पार्टीको सिधान्त्त मिल्दैन त्यो जन्तै होइन । ए युवा नेता भनौदो हो तिमीहरुले पनि अब भुझे हुन्छ तिमीहरुका नेता भनौदोहरुले तिमीहरु माथी पनि गर्ने वाल्ला केहि छैन । यिनिहरुले गर्छ त सिरिप आफ्नो नाता गोतालाई हो ।
देशशमा यस्तो भहिबिक अबस्था आउनु र नेताहरुले जन्तालाई बोका बनाउनु मुख्या गल्ती हामो्र हो । हामीले २००७ साल देीखका घट्ण क्रम्मलाई हेर्न सकिन्छ । जुनैबेलाका अन्धोलनमा होस् मर्ने र पर्ने अंग भंग हुनि सबै कुरा हामी जन्ताले मात्रा भोग्नु परेको छ । त्यसैले अब हामी यी फपन्चारी नेताहरुको पछि लाग्ने होइन । यीनिहरुको भण्डफोर गरेर अघि बढ्नु पर्छ । पहिला प्रतिपक्षदलको नेताबाट सुरु गर्द उस्को सुसारेभराउटेलॆ गर्द देशमा अराजक्त्त बढ्न सक्छमुड भेडको स्थिति अउन सक्छ त्यसैले पहिलै आफनो नेता भनाउदो हरुको गल्तिको पर्दाफास गर्नु पर्छ । यसरी अघि बढ्न सक्नु नै हामी जस्ता युवा बर्ग र शिक्षित वर्गको धर्म हो । देशमा जुन बेला संक्रमनकालिन अवस्था आउछमुख्य काम गर्नु पर्छ त्यति नै खेर तत्काल उपचारको नाम्मा दिली दौडिन्छ र हतारमा नेपाली जन्ताको माग भमोजिम भन्दै निर्णय गर्छ । यहा बाट पनि हामी जन्ताले बुझ्न सकिन्छ कि नेता भनौदोहरु कति लाचार र जन्ता र देश प्रति कति उतरदैत छ । अनि कति कम्जोडी छ । अब यी नेताहरुलाई भुई चढाएर हिड्नु हामीले झन् हाम्रा देशलाई र पछिल्लो पिडीलाई अन्धकारमा धसाउनु हो ।
राजेश रुम्बा लामा ।
दोहा कतार । ग्रुाफ फोर ।
reasonlama_rumba@yahoo.com

Yak dam s
ahi kura garnu
Yak dam s
ahi kura garnu bhayo Reason ji
Sahit sharma
Iraq