तिम्रो मायामा माती घुर्की देखाई
आबेगमा आएर पो तेसो भनेको
अहिले नै कहाँ म घर जान्छुर सानु
कमाउन आको दुर देश मा हेर
खालि हाट म कहाँ लान्छुर सानु !
तिमी लाइ नै थाहा छनी टालेको चोली
लाउदै मेरी बुढी आमा मेरो बाटो कुर्दै छिन भन्ने ,,
त्यसैले,कहाँ आहिले नै म घर जान्छुर ,सानु
सुक्कु कमाई भाको छैन हेर
खालि हात म कहाँ लान्छर सानु !!
तिम्रो मायामा माती घुर्की देखाई त्यसो भनेको पो त
अहिले नै म कहाँ घर जान्छुर सानु
मेरो पनि त चाहनछ बुढी आमा लाइ सुखमा राख्ने
त्यसैले खाली हात म कहाँ जान्छुर सानु……………
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com