Skip to content

आमाको सपना पुरा गर्न मैले नारीलाई इज्जेत गरेको हु
आफ्नु मायाजालमा फसाउन लागे नासंझिनु साथी,
बरु सम्मान गर्न सिका नारि जातलाई आमा सम्झी
नारीलाई खेलाउन सम्झी खेलाई आशु झार्न नतम्सिनु साथी ,!

आखिर नारी आमा हो सबैको
मुटु दुखाउन नखोज साथी
बरु पुज्नु पर्छ लक्छ्मी सम्झी
खेलाउन झैँ खेलाउदै फाल्न नया नया
प्रेमका नरोज साथी !!
आमाको सपना पुरा गर्ने हो भने
नारीलाई इज्जेत गर्नु पर्छ साथी
आमा आखिर आमा नै हो
परि आए मर्नु परे मर्नु पर्छ साथी !

राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *