Skip to content


१)जिजीविषा

न मन साटेर जिउनु
न माया मागेर हाँस्नु
बेथा लुकाइ छिपाइ
कसरी कतिदिन जिउनु

२)जिन्दगी

जे जसरी जति फर्माए पनि
जिन्दगी वषर्ाद्को भेल रहेछ
जसरी जताबाट सजाए पनि
जिन्दगी नाटकीय खेल रहेछ
स्युचाटार-८

Leave a Reply

Your email address will not be published. Required fields are marked *