Skip to content

कविता

कहिल्यै

कहिल्यै
गर्नु पर्दैन चाहना

अझै रातमा तारा झर्दैछन्,
कोठा फेरिँदै, सम्झनाहरू जाग्दैछन्,
आफ्नै मनसँग एकोहोरो प्रश्न–प्रतिप्रश्न गर्दै,
उनीसँग बितेका ती क्षणहरू सम्झँदै,
प्रायश्चित गरिरहेछु बारम्बार ।Read More »कहिल्यै

गिद्धको वंश

  • by

पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?Read More »गिद्धको वंश

सर नमस्ते !

  • by

सर नमस्ते,
उहि छात्रको तर्फबाट हजुरमा
सम्झनुस त उहि मलाई
मेरो नौ-दस महिनादेखिको
स्कुलको झोत्रो लुगामा
पुराना चपलमा
पुराना फाट्दै गरेको पुस्तकमा
क्याप पनि हराएको कलम अनि कापीमाRead More »सर नमस्ते !

होली: समय, सत्य र रंग

  • by

डा. नवराज सुब्बा रङ छ्याप्‍ने हातहरू कहिले सुकिला बन्लान्? स्वार्थका छायाँसंगै कहिले अँध्यारो टर्दै जालान्?… Read More »होली: समय, सत्य र रंग

भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!

  विश्व मानचित्रबाट नेपाल हराएन भने दुई त्रिकोण को झण्डा लोप भएन भने हामी नेपाली… Read More »भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!

अलैंचीका दाना जस्तै

अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।

Read More »अलैंचीका दाना जस्तै

कोरोना संसार

अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।

Read More »कोरोना संसार

प्रायश्चित

आधी रातमा ताराहरू गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।

Read More »प्रायश्चित

राष्ट्र निर्माता

HomSuvediहे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
Read More »राष्ट्र निर्माता

सताएर फेरि फेरि नजाऊ पर पर

टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर परRead More »सताएर फेरि फेरि नजाऊ पर पर

त्यो रात

  • by

आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।Read More »त्यो रात

सानी मान्छे

सुस्त पवनको झोक्कासँगै, शितलताको अनुभूति गराउदै देखा पर्छे, मुस्कुराउदै विलाइदिन्छे बादलसरी, छिनमै उदाउछे उसैगरी फेरि… Read More »सानी मान्छे